प्रियंका र निकको ट’पलेस प्यान्ट डान्सले वलिवूडमा मच्चायाे हलचल (भिडियो सहित)

बलिउड अभिनेत्री प्रियंका चोपड़ा अब एक अन्तर्राष्ट्रिय स्टार बनीसकेकि छिन । बलिउडदेखि हलिउडसम्म उनी अभिनय गर्ने कलामा पोख्त छिन । प्रियंकाले धेरै सुपरहिट फिल्महरूमा काम गरिसकेकि छन।

तर धेरै समयसम्म उनी आफ्नो विवाहको लागि सु’र्खाहरूमा थिइन्। उनले २०१८ मा हलिउड गायक निक जोनाससँग विवाह गरे। दुबैको जोधपुरमा धुमधामसँग विवाह भयो। विवाह पछि, प्रियंका विदेश मा बसोबास गरिन र कहिलेकाहि भारत आउने गर्छिन् ।

प्रियंका चोपडा सोशल मिडियामा धेरै सक्रिय छिन् र उनले आफ्ना तस्विरहरू फ्यानहरूसँग साझेदारी गरिरहन्छिन । त्यस्तै उनले समय समयमा आफ्नो पति निकसँग निकै रमाइलो गरेको तस्बिर तथा भिडियो साझा गरिरहन्छिन ।

यसै क्रममा आज हामी एक भिडियो देखाउन गइरहेको छौ जुन उनी आफ्ना पति निकसँग निकै रो’मान्स गर्दै सेतोसर्ट्मा नाचेको देख्न सकिन्छ ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्। भिडियो