नि’र्घा’त कु’टपि’टपछि ता’लिबानले भन्यो- भाग्यमानी रैछस्, ते’रो टाउको का’टिएन

काबुल । ता’लिबानले काबुलमा भएको वि’रोध प्र’दर्शनको समाचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई नि’र्घा’त कु’टपि’ट गरेर छोडेको छ । उनीहरूलाई प्र’दर्शनस्थलबाट प्रहरी चौ’कीमा लगिएको थियो ।

वि’रोधलाई सं’गठित गरेको आरोप लगाउँदै ड’न्डा, विद्युतीय तार र को’र्राले हि’र्काएको उनीहरूले बताएका छन् ।‘एक जना ता’लिबानले मेरो अनुहारलाई कं’क्रि’टतर्फ फ’र्काएर उसको खुट्टा मेरो टाउकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टाउकोमा हि’र्काए … उनीहरूले मलाई मा’र्न गइरहेका थिए भन्ने सोचें’, फोटोग्राफर ने’मातुल्लाह नक्दीले एएफपीलाई भने ।

समावेशी शा’सन चलाउने वाचा गरेको भए पनि ता’लिबानले आफ्नो शा’सनकोवि’रुद्ध बढिरहेको वि’रोधलाई दबाउनतर्फ अघि बढेको छ ।बुधबार राति ता’लिबानले न्या’य मन्त्रालयको अनुमति विना गरिने प्र’दर्शनलाई गै’रकानुनी घो’षणा गरेको छ ।नि’र्घात कु’टाइ खाएका नक्दी र उनका सहकर्मी ताकि द’र्याबी इ’तिलात रोज (इ’न्फरमेसन डेलि) का रिपोर्टर हुन् ।

उनीहरू का’बुलको प्रहरी चौ’की अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आ’न्दोलनको समाचार संकलन गर्न गएका थिए ।नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै ता’लिबन ल’डा’कुले आफूमाथि ह’मला गरेको बताए । ‘उनीहरूले मलाई ‘तिमीले छायाङ्कन (फिल्म) गर्न सक्दैनौ’ भने’, उनले भने ।

‘उनीहरूले छायाङ्कन गरिरहेका सबैलाई पक्राऊ गरे र उनीहरूको फोन लिए’, नक्दीले एएफपीलाई भने ।नक्दीले ता’लिबानले आफ्नो क्यामेरा खो’स्न प्रयास गरेको तर आफूले भि’डमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए । तीन जना ता’लिबानले उनलाई प्रहरी चौ’कीमा लगे र पि’ट्न सुरु गरे ।

ता’लिबान अधिकारीहरूले प्रतिक्रियाको लागि एएफपीले बारम्बार अनुरोध गर्दा पनि ज’वाफ दिएका छैनन् ।आफूलाई र्‍या’लीको आयोजक भएको आरोप लगाएको भन्दै नक्दीले भने, ‘ता’लिबानले मलाई गा’ली गर्न र कु’ट्न सुरु गरे ।’ उनले आफूलाई किन पि’टेको भनेर सोधे, उनलाई भनियो– ‘तँ भाग्यमानी छस्, ते’रो टाउको त का’टिएन ।’

अन्ततः नक्दीलाई भि’डभाडयु’क्त कक्षमा ल’गियो जहाँ उनले आफ्नो सहकर्मी द’र्याबीलाई भेटे, उनी पनि पक्राउ परेका थिए र कु’टिएका थिए । ‘हामी यति धेरै पी’डामा थियौं कि हलचल गर्न पनि सक्दैनथ्यौं’, द’र्याबीले बताए ।ता’लिबानले केही घण्टापछि कुनै स्पष्टीकरण विना उनीहरूलाई अ’पमानजनक ढंगले छोडिदिएको थियो ।

‘उनीहरूले हामीलाई श’त्रुका रूपमा हेर्छन्’, त’क्कीले भने । ता’लिबानले स्पष्ट न’पारिएकोे इ’स्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्ने दा’बी गरिहरेको छ । यद्यपि, प्र’दर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दु’व्र्य’व’हा’र बढिरहेको छ ।

हालैका दिनहरूमा आ’न्दोलन र वि’रोध प्र’दर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कु’टिएको, पक्राउ परेको र समाचार संकलन गर्नबाट व’ञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शा’सन गरेको ता’लिबानले यस्तो वि’रोध हुन्छ भन्ने सोचेका थिएनन् ।

विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकारहरूलाई ता’लिबानले दु’व्र्यवहार गरेको छ ।हालैका प्र’दर्शनहरूले ता’लिबानले सत्ता हातमा लिएपछि गरेको अ’धिक स’हनशील शासन गर्ने र देशको शा’न्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्र’तिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ ।

इ’टिलात रोज पत्रिकाका प्रमुख जा’की द’र्याबीले ता’लिबानको भनाइ खोक्रो रहेको बताए । ‘ध’रातलीय यथार्थलाई हेर्दा यो आधिकारीक बोली वा’स्तविकतादेखि पूरै फरक छ’, उनले भने । एएफपीबाट