एमालेकी संसद्को खुलेआम ध’म्कि- ‘अब मौका पाएँ भने म सभामुखको टाउकोमा हा’न्छु

सभामुख अग्निप्रसास सापकोटाले पे’लेर संसद बैठक अघि बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले आ’क्रोशित भएको छ। शुक्रबार बसेको संसद बैठकमा एमाले सांसदलेको अवरोधबीच विभिन्न अध्यादेश पेश गरिएको छ भने अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पनि पेश गरिसकेका छन्।

यी सबै काम एमालेका सांसदहरु आशनबाट उठेर रो’ष्ट्रम घेराउ गर्दै ना’राबाजी गरिरहँदा भएका हुन्। सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी एमाले सांसदहरुले आ’क्रोश व्यक्त गरिरहेका छन्। यस्तै एकजना सांसद हुन् एमाले सांसद रेखा झा। उनले शुक्रबारको बैठकमा सभामुख सापकोटातिर हा’न्न आ’सनको माइक नै तानेकी थिइन्।

तर त्यसलाई म’र्यादापालकहरुले रो’किदिएका थिए। उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिलेको भए सभामुखको टाउकोमा हा’न्ने बताइन्। ‘मिलेको भए त्यही माइकले म सभामुखको टाउकोमा हा’न्थेँ। सभामुखले संसदीय मर्यादा कायम राखेनन्’, उनले भनिन्, ‘अब मौका पाएँ भने म सभामुखको टाउकोमा हा’न्छु।’

संसद् भवनबाट बाहिरिँदै गर्दा उनले भनिन्, ‘टाउको फु’टाउने मन थियो।’ उनले दलले ह्वि’प उ’लंघन गर्ने सांसदलाई कारबाही गर्न पाउने जिकिर गरिन्। ‘दलले सांसदलाई कारबाही गर्न पाउँछन्। तर सभामुखले माओवादीको निर्णय हतार हतार कार्यान्वयन गरे। एमालेको निर्णयलाई त्यतिकै राखेर अन्तिममा का’रबाही नगर्ने निर्णय लिए।’

नियम का’नुन उ’लंघन गर्नेलाई हा’न्दा फरक नपर्ने उनले बताइन्। ‘सभामुखखले संसदीय मर्यादा कसले कायम गर्न सकेनन्,’ उनले भनिन्, ‘हामीले आज त माइक मात्रै ता’न्यौँ, अब मौका मिल्यो भने सभामुखलाई हान्छौँ।’