मलेसियाको एक होटलमा छा’पा, क’ण्डम सहित ५ जना यौ’न’क’र्मी पक्राउ।

क्वालालम्पुर- मलेसियाको राजधानी क्वालालम्पुरको पु’डु क्षेत्रमा अवस्थित एक होटलमा छा’पा’मा’री गरि ५ जना विदेशी यौ’नक’र्मी महिलाहरु र केहि ग्राहकहरुलाई पक्राउ गरेका छ्न।

एक विशेष सुचनाको आधारमा पु’डुमा अवस्थित सो होटलमा बिहान करिब करिब ०५:०० बजेतिर छा’पामा’री गरि २५ देखि ४० बर्षिया उमेर स’मुहका वे’श्याबृ’ती पे’शामा सं’लग्न यौ’नक’र्मी महिलाहरुलाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित छ्न।

पक्राउ परेका ग्राहकहरुमध्य तीन जना स्थानीय म’लेसियन ना’गरिक समेत रहेको र ती सबैजनालाई हि’रासत’मै राखिएको प्रहरीले जनाइएको छ। छा’पामा’रीको क्रममा कोठाबाट १३ वटा को’ण्डो’म र लु’ब्रीके’न्ट जे’ल , तौ’लिया र १ हजार ७० रिंगेट नगद समेत ब’रामद गरिएको जनाइएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाही अगाडि बढाउन हि’रासतमै राखिएको र का’नुन अनुसार क’डा कारवाही गरिने प्रहरीले जनाएको छ। साथै मलेसियामा कुनैपनि किसिमको अ’वै’ध यौ’नका’र्य गर्ने र गराउने स्वदेशी , विदेशी जो कोहिलाई पनि मा’फी नदिइने साथै पक्राउ गरेर जे’ल च’लान गरिने , स’जा’य दिईने र विदेशीहरुलाई डि’पोट समेत गरिने चे’तावनी दिइएको छ।