संखुवासभा ह’त्याकाण्ड घ’टाउने कार्की परिवारकै छिमेकी पक्राउ, यसकारण गरेका रहेछन सबैको ह’त्या-

सङ्खुवासभामा भएको सा’मूहिक ह’त्या’काण्डको आरोपीले आफ्नो अ’पराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार ह’त्यारा कार्की परिवारकै छिमेकी रहेका छन् ।गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह’त्या भएको थियो ।

उक्त ह’त्याका’ण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की ह’त्या भएको थियो ।घ’टनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो ।

सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेपछि घटनामा आफ्नो सं’लग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा सं’लग्न व्यक्तिको पहिचान भने खुलाउन चाहेको छैन । व्यक्तिगत रि’सिबीका कारण ह’त्या भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको करिब ३० वर्ष उमेरका रहेको र ती व्यक्ति कार्की परिवारको नजिकको ना’ता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार आ’रोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अ’पराध क’बुल गरेको हो ।

घ’टनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि ख’टिएका थिए । यद्यपि घटनास्थलमा ख’टिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् । ठूला अपराधका घटनाको अनुसन्धानमा स’क्रिय सिआईबीलाई यो घ’टनामा पनि सफलता प्राप्त भएको हो ।

यसअघि बै’तडीमा भएको भागरथी ह’त्या प्रकरण र बझाङमा भएको सम्झना विकको ह’त्या अनुसन्धानमा पनि सि’आईबीले नै अनुसन्धान गरेको थियो ।