विदेश जान नसकेकोमा ‘हि’नतावो’ध’, आफ्नै भतिजाले बनाए ६ जनाको एक चिहान

ह’त्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र ह’त्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।

‘मृ’तक र आ’रोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने– ‘तर, आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको छ ।’ यद्यपि प्रहरीले आवेशमा आएर ह’त्या गरिएको भने पनि यो घटना आ’वेश प्रेरित ह’त्या हो कि म’नासाय प्रे’रित ह’त्या हो भन्ने खुलेको छैन ।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो ।शव फरक–फरक चार स्थानमा फेला परेको थियो ।

संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट ख’टिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले ह’त्या अनुसन्धान गरेका थिए ।ह’त्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आ’वेगमा ह’त्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् ।

तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हि’नतावो’ध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हे’पाइ ख’प्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि’नाश गरेको अनुसन्धानमा सं’लग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खे’ताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अ’चानक आ’क्र’म’ण गरेर ह’त्या गरेका थिए । तेजबहादुरलाई ह’त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौ’डिँदै गएका थिए ।

घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्या’म’रले हि’र्काएर ह’त्या गरे ।आमा र हजुरआमालाई ह’त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा ह’त्या गरेका थिए ।

त्यसपछि घरमा पसेर लोकबहादुरले कुँ’डो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह’त्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । मृ’तक सवैको टाउकोमा चो’ट लागेको छ ।