तेजबहादुर कार्कीको वं’श बि’ना’स गर्ने लोकबहादुर कार्कीलाइ प्रहरीद्वारा सार्बजनिक

एकै परिवारका ६ जनाको ह’ ’त्या आरोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ । प्रहरीले मादी ह’त्या’काण्डमा सं’लग्न अ’भियु’ क्तलाई भर्खरै सार्वजनिक गरेको हो । प्रहरीले एकै परिवारका ६ जनाको ह’ ’त्या गर्ने लोक बहादुर कार्कीलाई आज इ’लाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार स’म्मेलन गरी सार्वजनिक गरेकाे हो ।

परिवार नै स’खा’प हुने गरी भएको सो ह’त्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण श’क्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिन सम्म सा’मूहिक ह’त्यामा सं’लग्न ह’त्या’रालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन ।ह’त्या’रा भने अनुसन्धानमा ख’टेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा स’घा’इरहेको जस्तो भूमिका खे’लेर प्रहरीसँगै घु’लमिल थिए ।

उनी थिए मृ’तक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रबार अनुसन्धान टो’लीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले श’ङ्काको घे’रामा राखेको थियो । तर ठो’स प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन ।

अ’न्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे ।तेजबहादुरको श’व सडक छेउमा ल’डिरहेको देख्ने पहिलो व्यक्तिसमेत उनै लोकबहादुरले हुन् । घ’टनाको रिपोर्टिङका लागि पुग्नेहरू पत्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घ’टनाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।

‘ब’डाउ तेजबहादुरको दु’श्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शं’काको मान्छे कोही छैन मेरो वि’चारमा । ब’डाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो ।’ तर घ’टनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रि’सइ’बीले नै हो कि जस्तो छ । यो घटना ग’म्भीर छ ।’

एउटा परिवारको पुरै वं’श स’खाप हुने गरी भएको सा’मू’हिक ह’त्या’काण्डले सबैको ध्यान तानेको थियो । यो क्रममा घ’टनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले स’ह’जीकरण समेत गर्ने गर्दथे । यहाँसम्म कि उनले अनुसन्धान टो’लीलाई खाना पकाउन पनि स’घा’इरहेका थिए ।

उनीहरूलाई सागसब्जी जु’टाउन पनि सहयोग गरिरहेका थिए ।उनले ब’डाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गु’माउ’नुपरेकोमा बि’लौना गर्दै तेजबहादुर सामाजिक काममा अ’ग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आएका थिए । घ’टना घ’टेको दिन मृ’तक तेजबहादुरलाई पहिलो पटक उनैले देखेर ह’ल्ला गरेका थिए ।

अन्ततः तनिै लोकबहादुर सा’मू’हि’क ह’त्या’का’ण्ड’को दो’षी बने । लोकबहादुर मृ’तक तेजबहादुरका सा’इ’नोमा भ’तिजो हुन् ।मृ’तकको घरदेखि करिब १ एक सय मिटरको दू’रीमा अ’भि’यु’क्त कार्कीको घर छ ।