चीनमा फेरि फैलियो को’रोना, घरबाहिर ननिस्कन निर्देशन

बेइजिङः चीनको दक्षिणपूर्वी शहर सियामेनमा को’रोना संक्रमण पुन: फैलिएको छ । को’रोनोको डे’ल्टा भेरियन्ट तिब्र रुपमा फैलिएपछि सि’यामेन प्रान्त सरकारले शनिबार शहरी बासिन्दालाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ ।

शनिबार सूचना जारी गर्दै प्रान्त सरकाले स्थानीय बासिन्दालाई अत्यावश्यक कामवाहेक घरबाट ननिस्कन, पार्क एवं अन्य सार्वजनिक स्थलहरु बन्द गर्न, भी’डभाड नगर्न, होटल, रेष्टुरेन्ट र चा’डपर्वका कार्यक्रम बन्द गर्न, यात्रा नगर्न निर्देशन दिएको छ ।

चीनमा मध्य अगष्टदेखि सुरु भएको चाडपर्वमा मानिसहरुले भी’डभाड गर्दा चीनका विभिन्न क्षेत्रमा को’रोना संक्रमण तिब्र रुपमा फैलिएको बताइएको छ ।उता संयुक्त अरब एमिराट्स (युएई)ले आफ्ना नागरिक, पर्यटक र अन्य यात्रुमाथि लगाएको को-भि’ड १९ को प्र’तिबन्ध ह’टाएको छ ।

अबुधावी आपतकालीन सं’कट एवं विपद समितिले आइतबारदेखि लागु हुने गरी सो प्र’तिबन्ध ह’टाएको हो ।शनिबार को-भि’ड १९ को प्र’तिबन्ध ह’टाउने घोषणा गर्दै समितिले सो नियम युएईभित्रका ना’गरिक, पर्यटक र यात्रुहरुको लागि मात्र मान्य हुने जनाएको छ ।

युएईले को’रोना रिपोर्ट नेगेटिभ आएका मानिसको लागि समेत आफ्नो राजधानी प्रवेशमा रो’क लगाउँदै आएको थियो । सेप्टेम्बर अर्थात् आइतबारदेखि युएईभरबाट अबुधावी प्रवेश गर्नेहरुका लागि सो प्र’तिबन्ध ह’ट्नेछ । को’रोना संक्रमितको संख्या घट्दो दरमा रहेकोले सो प्र’तिबन्ध ह’टाइएको समितिले जनाएको छ ।