यी पो रहेछन तेजबहादुरको सुन्दर परिवार सि,’ध्याउने मुख्य योजनाकार, कसैले चि,’पर्ट र कसैले छु,’रीले हा,’नेर…

संखुवासभा-संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,’मू’हि’क ह,’त्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले ह,’त्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

तर, सो ह,’त्या,’काण्डमा अन्य चारजना आ,’रोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । ह,’त्याका मुख्य यो,’जनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खु,’लेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाले घ,’टनामा सं,’लग्न भएको आ,’रोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो ।

ह,’त्या घ,’टनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको सं,’लग्नता देखिएको पत्रकार स,’म्मेलनमा जानकारी दि,’इयो ।गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बु,’हारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको ह,’त्या भएको थियो ।

यसअघि पक्राउ परेका लो,’कबहादुरले आफूमाथि विभिन्न ला,’ञ्छना ल,’गाएको, हे,’पेकाले तेजबहादुरको ह,’त्या गरेको र अन्यले पनि दे,’खेकाले थप पाँचजनाको ह,’त्या गरेको ब,’यान दिएको प्रहरीले जनाएको थियो ।ह,’त्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मि,’लेर यो,’जना बनाएका थिए ।

‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा ह,’त्या गर्ने सं,’ग,’ठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मि,’लेर कसैले चि,’पर्ट र कसैले छु,’रीले हा,’नेर सा,’मुहिक ह,’त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा ह,’स्तबहादुरले मु,’ख थु,’नेर चि,’र्पटले हा,’नेर ह,’त्या गरेका थिए ।