कांग्रेस महासचिव प्रियंका गान्धी पक्राउ

काठमाडौं – कांग्रेस आईका महासचिव प्रियंका गान्धीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको घटनाका पी’डित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले

सीतापुरको हरगाउँबाट नियन्त्रणमा लिएको युथ कांग्रेसका अध्यक्ष श्रीनिवासले जानकारी दिएका छन् । प्रियंकालाई सेकन्ड ब’टालियन गेस्ट हाउसमा राखिएको छ ।ल’खीमपुरको तिकुनिया क्षेत्रमा आइतबार दिउँसो किसान र भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताबीच हिं,’सात्मक झ,’डप भएको थियो ।

झ,’डपमा ८ जनाको मृ,’त्यु भएको छ ।तिकुनियामा आयोजित कु,’स्ती कार्यक्रममा सहभागी हुन उपमुख्यमन्त्री केशव प्रसाद मौ,’र्य र केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनी आउने क्रममा कृषि कानुनको वि,’रोधमा कालो झण्डा देखाइरहेका किसान र भाजपाका कार्यकर्ताबीच झ,’डप भएको थियो ।

झ,’डपका क्रममा मन्त्री मिश्राका छोरा आशिष मिश्राले किसानमाथि कार चढाएको आरोप लागेको छ । ति,’कुनिया मन्त्री मिश्राको गृहनगर हो ।झ,’डपमा मा,’रिएका चार जना किसान र चार जना भाजपा कार्यकर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनाका आराेपी राज्यमन्त्रीका छाेराविरुद्ध उ,’जुरी दर्ता भएकाे छ ।एजेन्सी