ट्रकले लियो इनरुवाका शुसान्तको ज्यान

इटहरीमा भएको दु’र्घटनामा इनरुवाका शुसान्त भट्टराई सहित २ जनाको ज्यान गएको छ ।मृ,’त्यु हुनेमा इनरुवा २ घर भएका २५ वर्षिय शुसान्त भट्टराई र संघुवासभा घर भई इनरुवा अस्पतालमा ओजिटीमा कार्यरत विभिषण विक रहेका छन ।

प्रहरीका अनुसार घटना राती ११ बजेको हो । पूर्व पश्चिम राजमार्गको इटहरी १७ लायन्स चोक खण्डमा भएको दु,’र्घटनामा स्कुटर चालक शुसान्त सहित सँगै सवार विभिषण विकको मृ,’त्यु भएको हो । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार ना ६ ख ५६८१ नम्बरको ट्रकले इनरुवा तर्फ आउँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई ठ,’क्कर दिएको थियो ।

दु,’र्घटनामा परेका ग,’म्भिर अवस्थाका घा,’इतेलाई कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृ,’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दु,’र्घटनामा ज्यान गु,’माएका स्कुटर चालकले मा,’पसे भने गरेको नपाइएको बताएको छ । प्रहरीले सवारी अनियन्त्रित भई दु,’र्घटना भएको हुन सक्ने अनुमान गरेको छ ।

प्रहरीले ट्रक चालक वर्ष ३१ को अर्जुन गिरीलाई भने नियन्त्रणमा लिइएको जनाएको छ ।उता नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा च,’तुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हा,’मफा,’लेर आ,’त्मह,’त्या गरेका छन् ।

बिहीबार बिहान निर्माणाधीन घरबाट हा,’म्फाल्दा चतुर्वेदीको मृ,’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फा,’लेका हुन् ।

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बु,’लबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हा,’म्फालेका हुन् । श,’व पो,’ष्टमा,’र्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।तत्कालीन शाही नेपाल

वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गै,’रकानुनी सम्पती आर्ज गरी भ्रष्टाचार गरेको मु,’द्दामा अदालतले उनलाई दो,’षी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठ,’हर गर्दै चतुर्वेदीलाई दुई वर्ष कै,’द स,’जाय हुने फैसला गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठ,’हर गर्दै १ करोड ३९ लाख ज,’रिवाना, विभिन्न चल/अचल सम्पत्तिको ज,’फत र कैद हुने फै,’सला गरेपछि उनी जे,’ल चलान भएका थिए २०६८ सालमै जे,’ल गएपछि उनी डि,’प्रेशनको वि,’रामी भएको परिवारले जनाएको छ । केही वर्षअघि मात्रै उनी जे,’लमुक्त भएका हुन् ।