Breaking: सुरक्षा गार्डलाई गो,’ली हा,’नेर सिटिजन बैंकको शाखामा लुटपाट

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लु,’टपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लु,’टेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गो,’ली चलाएर बैंकमा लु,’टपाट गरेको हो ।

दिनदहाडै बैंक लु,’टपाट भएपछि स्थानीय त्र,’सित भएका छन् । कर्सियाका सम्भु रौनियारले कर्सिया बजारका स्थानीयले असुरक्षित महसुश गरेको बताउनुभयो । उहाँले सीमा क्षेत्रबाट अ,’वैध कारोबार बढ्दै गएको बताउँदै प्रशासनले समयमै ध्यान नदिदाँ घटना भएको आरोप लगाउनुभयो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले एकजनालाई गो,’ली लागेको पुष्टि गर्दै अनुसन्धान थालिएको बताउनुभयो । स्थानीयले भने पाँचजनाको समूहमा आएका लु,’टेराहरुमध्ये दुईजना तल र

दुईजना माथि बसेर का,’उन्टरसम्म पुगेको बताएका छन् । यद्यपी घटनाको बारेमा थप जानकारी भने आउन बाँकी नै रहेको छ ।प्रहरी स्राेतका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् ।