यसकारण बढिरहेकाछन् दशैं मनाइरहेका बेला दु’र्घटना

घर घरमा दशैं मनाइरहेका बेला देशका विभिन्न स्थानमा भएको सवारी दु’र्घटनामा ३२ जनाको मृ’त्यु भएको छ ।६२ जना घा’इते भएका छन् । दुईदिनभित्र सवारी दु’र्घटनामा ज्यान गुमाउनेको संख्या ४७ नाघेको छ ।

मुगुमा भएको बस दुर्घटनामा मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घ’टनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र नेपालगञ्‍ज पु¥याएका थप ४ जनाको मृ’त्‍यु भएको प्रहरीले जनाएको छ ।दु’र्घटनामा ग’म्भीर घा’इते भएका चार जनाको उपचारका क्रममा नेपालगन्जमा मृ’त्यु भएपछि मृ’तकको संख्या ३२ पुगेको हो ।

उपचारको लागि पठाइएका १६ जना घा’इते मध्येबाट चार जनाको मृ’त्यु भएको हो । नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा दु’र्घटना भएको हो ।टायर प’ञ्चर भएको कारण बस दु’र्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

मृ’तकको श’व जिल्ला अस्पताल मुगुमा राखिएको छ । उनीहरुको सनाखत गरेपछि पो,’ष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।उता धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घा’इते भएका छन ।घा’ईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ ।

यसैगरी काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दु’र्घटना हुँदा २० जना घा’इते भएका छन् । लामोसाँघु जिरी सडकखण्डको सात किलोमा बस दु’र्घटना भएको हो । घा’इतेमध्ये एक जनाको अवस्था चि’न्ताजनक रहेको बताइएको छ ।उता गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दु’र्घटना हुदाँ चालकसहित १४ यात्रु घा’इते भएका छन् ।

बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।