मासु कम दिएको भन्दै बाबुले छोराको ह,’त्या गरे

मासुको विषयलाई लिएर विवाद हुँदा सल्यानमा बाबुले छोराको ह,’त्या गरेका छन् । बन्गाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीया नीमबहादुर कवरले खुर्पा प्र,’हार गरेर ३३ वर्षीय छोरा रुपलाल कवरको ह,’त्या गरेका हुन् ।

मंगलबार दिउँसो बाबुछोराबीच मा,’सुको विषयमा सामान्य वि,’वाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको ह,’त्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।बाबुको खु,’र्पा प्र,’हारबाट रुपलालको घटनास्थलमै मृ,’त्यु भएको हो ।

मंगलबार दिउँसो राँगा का,’टेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालसँग झ,’गडा गरेका थिए । राती रुपलाल म,’दिरा से,’वन गरी बाबुको घरमा गएका बेला धा,’रिलो ह,’तियार प्रयोग गरी ह,’त्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नीमबहादुरले ग,’ल्ती स्वीकारी सकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । अहिले उनको माग पनि निकै बढेको छ । ठूलो बजेटमा निर्माण हुने फिल्ममा खेल्नको लागी उनलाई अफर आइरहेकै हुन्छ । आलियाले हालै सामाजिक संजालमा शेयर गरेको भिडियोले तहल्का मच्चाएको छ ।

उनका फ्यानले निकै रुचाएका छन् । आलियाले भिडियो सार्वजनिक गर्दै आफ्नो यूट्यूब च्यानल संचालन गर्ने घोषणा पनि गरेकी छिन् । उक्त भिडियोमा उनले फिल्म मोहराको गीत ‘टिप टिप बरसा पानी’ मा धमकेदार डान्स गरेकी छिन् । र उनि अरु नायिका भन्दा फरक रहेकी छिन् ।

उनलै कैलै पनि मासु खादिनन् र उनि मात्र नभई हरु पनि धेरै अभिनेृता अभिनेत्री हरु छन् । जुन कैलै पनि मासु खादैनन् । उनी खासै मासु खान मन पराउँदिनन् । उनले २०१५ बाट नै मासु खान छोडेकी थिइन् ।