थप्पड हा’न्दा भुईंमा ल’डेर चितवनमा एक जनाको मृ’त्यु

चितवन-चितवनमा सामान्य विवादमा थप्पड हा’न्दा भुइँमा लडेर एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ रामघाटका भीमबहादुर बिक रहेका छन् ।

रामघा’टस्थित दुर्गाचोकमा म’दिरा से’वन गरेका बिकलाई सोही ठाउँका दीलिप श्रेष्ठले सामान्य वि’वादमा थप्पड हा’न्दा उनी भुइँमा ल’डेको र उपचारका क्रममा उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

उनकाअनुसार भुइँमा ल’ड्दा उनको टाउकोमा चो’ट लागेको थियो ।पछि स्थानीयले उपचारका लागि चितवन मेडिकल कलेज लगेका थिए । तर, उनको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।थप्पड हा’न्ने श्रेष्ठलाई पक्राउ गरी ज्या’नसम्बन्धी मु’द्दामा अनुसन्धान भइरहेको अधिकारीले बताए ।

यो पनि पढ्नुहोस –मेची राजमार्गअन्तर्गत ताप्लेजुङ काबेली सडकखण्डको ल्याङबामा मे१ज २०५६ नम्वरको बोलेरो जीप दु’र्घटना हुँदा १० जना घा’ईते भएका छन्। ती मध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

रेफर गरिएकामा फुङलिङ नगरपालिका ४ का ३८ वर्षीय चन्द्र बस्नेत, ३१ वर्षीया नम्रता बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षका रोमन बस्नेत, १७ वर्षीय अब्दुल अरी, सिरीजंघा गाउँपालिका ८ का ३० वर्षीय सन्तमाबो लिम्बू र चालकफुनपा ८ का

३८ वर्षिय डिल्ली विक्रम सुनुवारलाई जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख भिम खत्रीले जानकारी दिए ।खत्रीका अनुसार जीपमा सवार अन्य ७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र

केहिको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । सदरमुकाम फुङलिङबाट तेल्लोकतर्फ जाने क्रममा फुङलिङ नगरपालिका ७ दोखु ल्याङवाको पुछार ट्रनिङमा जिप दु’र्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।