१० जना बच्चालाई मा’रेर र’गत पिउने यी नरपि’शाचलाई मानिसहरुले कु’टिकुटि मा’रे

एजेन्सी । एक केन्याई सिरियल किलरलाई मानिसहरुले कु,’टेर मा,’रेका छन्। २० वर्षीय सि,’रियल कि,’लरले १० बच्चाको ह,’त्या गरेको आरोप थियो। उनले आफ्नो अ,’पराध स्वीकार गरेका थिए।

मिरर युकेका अनुसार यो घटना केन्याको नैरोबीको हो। २० वर्षीय मास्टेन मिलिमो वन्जालालाई ह,’त्या गरेको आरोपमा पक्राउ गरिएको थियो। अनुसन्धनाका क्रममा उनले १० बच्चाको ह,’त्या गरेको पाइएको थियो। केन्याका अधिकारीहरुले उनलाई ‘र,’गतको प्यासी पि,’शाच’ को संज्ञा दिएका थिए।

उनले बच्चाहरुको ह,’त्या गर्नुअघि र,’गत पिउने गरेको बताइएको छ। आ,’रोपीले प्रहरीसामु १५ वर्षको उमेरमा पहिलो ह,’त्या गरेको बताएका थिए। ५ वर्षको अवधिले आफूले १० बच्चाको ह,’त्या गरेको स्वीकार गरेका थिए। जुलाई पक्राउ परेका उनलाई अदालतमा पेस गर्ने कार्यक्रम थियो।

तर उनी त्यसको केही घण्टाअघि हि,’रासतबाट फ,’रार भए। त्यसपछि आ,’रोपी एक गाउँमा गउर लुकेका थिए। त्यहाँका मानिसहरुले ब,’न्जालाको बारेमा वास्तविक कुरा थाहा पाएपछि कु,’टिकुटि उनलाई मा,’रेको बताइएको छ।