छोरीले प्रेमीसँग विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँ’दै ज’लाए

एजेन्सी । छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँ’दै ज’लाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आ’त्मसम्मान गु’मेको भन्दै पाकिस्तानका मन्जुर हु’सेनले परिवारका सात सदस्यलाई ज्युदै ज’लाएका हुन् ।

इ’न्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको प’न्जाव प्रान्तस्थित मु’जाफरगढ जिल्लाको हो । हु’सेनले आफ्ना दुई छोरी र पाँचवटा ना’तिनातिनीलाई ज्युँदै ज’लाएका हुन् ।हु’सेनले छोरी फौ’जिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो ल’गाएर ह,’त्या गरेका हुन् ।

सो घटनाबाट फौजिया बिबिका पति मेह’बुब अ’हमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अ’हमदको बयानको आधारमा प्रहरीले घटनामा सं’लग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो स’विर हु’सेनलाई पक्राउ गरेको छ ।

प्रहरी अधिकृत अ’ब्दुल म’जिदले रोयटर्सलाई बताएअनुसार मृत’क फौ’जिया र अह’मदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच ट’कराव पैदा सुरु भएको थियो । फौ’जियाका पिता मन्जु’र हु’सेन छोरीको वैवाहिक सम्बन्धवि’रुद्ध थिए ।

सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँ’दै ज’लाएको प्रहरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्र’कृतिका घटना हुने गरेको मा’नवअधिकारको एक रिपोर्टले देखाएको छ।