शिल्पाको बेइज्जत गरेको भन्दै शर्लिन चोपडावि’रुद्ध राजले दायर गरे मानहानीको मुद्दा

अ’श्लिल चलचित्र निर्माणको मुद्दामा २ महिनासम्म जे’ल बसेर बाहिर निस्किएका शिल्पा शेट्टीका पति राज कुन्द्रले शर्लिन चोपडावि’रुद्ध ५० करोड भारतीय रुपैयाँको मानहानीको मु’द्दा दायर गरेका छन् ।

शर्लिनले राज कुन्द्राको ‘जेएल स्ट्रीम’ कम्पनीका लागि आँफुले थुप्रै भिडियोमा काम गरेको तर राजले पारिश्रमिक नदिएको जस्तो ग’म्भिर आरोप लगाएकी थिइन् ।शर्लिनले आफ्नो उजुरीमा राज र शिल्पावि’रुद्ध यौ’न उ’त्पीडन र अ’न्डरवर्ल्डबाट ध’म्की आएको जस्ता आरोप लगाएकी थिइन् ।

शिल्पा र राजका वकिलले यसअघि चे’तावनी दिँदा दिँदै प्रेस मिट गरेर ग’म्भिर आरोप लगाएको भन्दै ५० करोडको मा’नहानी मु’द्दा दर्ता गराएका हुन् ।शर्लिन केही वर्ष अघि अ’चानक राज एक दिन अ’चानक उनको घर पुगेर उनको साथ यौ’न दु’र्व्यवहार गरेको लगायतका आरोप लगाउँदै आएकी थिइन् ।

यो पनि पढ्नुहोस –पति ह,’त्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष जे,’ल स,’जाय सुनाएको छ । नियोजित नभई भ,’वितब्यमा पति सन्तोष मा,’रिएको पुष्टी गर्दै अदालतले तीन वर्षको मात्र स,’जाय सुनाएको हो ।

आपसी झ,’गडामा पतिले भान्साको च,’क्कुले आ,’क्रमण गरी घा,’इते बनाएकी नुमाले सोही च,’क्कु प्र,’हार गर्दा उनका पति सन्तोषको मृ,’त्यु भएको अदालतले फैसलामा उल्लेख गरेको छ ।नुमा गौतमको उद्देश्य उनका पतिलाई मा,’र्ने नरहेको तर भ,’बितब्यमा मा,’रिएको अदालतले जनाएको छ ।

यो घटना अष्ट्रेलियाको ग्रा,’नभिलमा २०१९ को नोभेम्बरमा भएको थियो ।पैसाका कुरा उनीहरुबीच झग,’डा भएको बताइएको छ । ती नेपाली महिलालाई उनको ३६ औं जन्मदिनको दिन जे,’ल स,’जाय तोकिएको हो ।स,’जाय सुनेपछि गौतमले भनेकी छन्, ‘मैले सबैथोक गुमाएँ ।’

सन्तोष र नुमाबीच सन् २००७ मा मागी विहे भएको थियो । उनका पतिले र,’क्सी पिएर यौ,’न दु,’र्व्यवहार गर्ने गरेको न्यायाधीश लियोनी फ्ल्यानरीले बताएका छन् । न्यायाधीशका अनुसार उनका पति हरेक बिहान र,’क्सी पिएर आउने र यौ,’न सम्बन्धका लागि द,’बाब दिने गर्थे ।

न्यायाधीशले फैसलामा लेखेका छन्, ‘उनीहरुबीचको यौ,’न सम्बन्ध पी,’डादायी हुने गर्थ्यो । पति सन्तोषले क,’ण्डम लगाउन नमान्दा नुमा ५ पटक ग,’र्भवती भएकी थिइन् । सन्तान पाल्ने अवस्था नहुँदा नुमाले पाँचै पटक ग,’र्भ पतन गराएकी थिइन् ।’नोभेम्र २३, २०१९ को शनिवार सन्तोष साँझमा घर फर्किए ।

जब नुमाले गुड फ्रा,’इडे मनाउने क्रममा सन्तोषले २ हजार डलर खर्च गरेको थाहा पाइन्, त्यसबाट उनीहरुबीच झ,’गडा शुरु भएको थियो ।पति पत्नीबीचको झ,’गडा भौतिक आ,’क्रमणमा बदलियो । हात हा,’लाहाल हुँदै गर्दा भान्सामा राखिएको च,’क्कुले प्र,’हार गरेपछि नुमा घा,’इते भइन् ।

सोही च,’क्कु उनले सन्तोषलाई प्र,’हार गर्दा मृ,’त्यु भयो ।उनलाई स,’जाय सकिएपछि नेपाल डि,’पोर्ट गर्ने सम्भावना छ । तर नुमाले नेपाल फर्किएर उनको परिवारसँग बस्न सक्ने अवस्था नरहेको भन्दै अष्ट्रेलियामै रहन चाहेको अष्ट्रेलियाको एक समाचार संस्था न्युज डट कमले जनाएको छ ।