अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल प’ड्कियो, ११ वर्षीय विद्यार्थीको ज’लेर मृ’त्यु

हनोई- अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बि’स्फोट हुँदा मृ’त्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृ’त्यु भएको हो ।

उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बि’स्फोटलगत्तै बालकको शरीररमा आ’गो स’ल्केको थियो । जलेर ग’म्भीर घा’ईते उनको उपचारका क्रममा मृ’त्यु भएको हो ।उनको मृ’त्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले प’ड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ ।

मृ’त्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । को-भि’ड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ ।

यो पनि पढ्नुहोस –पति ह,’त्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष जे,’ल स,’जाय सुनाएको छ । नियोजित नभई भ,’वितब्यमा पति सन्तोष मा,’रिएको पुष्टी गर्दै अदालतले तीन वर्षको मात्र स,’जाय सुनाएको हो ।

आपसी झ,’गडामा पतिले भान्साको च,’क्कुले आ,’क्रमण गरी घा,’इते बनाएकी नुमाले सोही च,’क्कु प्र,’हार गर्दा उनका पति सन्तोषको मृ,’त्यु भएको अदालतले फैसलामा उल्लेख गरेको छ ।नुमा गौतमको उद्देश्य उनका पतिलाई मा,’र्ने नरहेको तर भ,’बितब्यमा मा,’रिएको अदालतले जनाएको छ ।

यो घटना अष्ट्रेलियाको ग्रा,’नभिलमा २०१९ को नोभेम्बरमा भएको थियो ।पैसाका कुरा उनीहरुबीच झग,’डा भएको बताइएको छ । ती नेपाली महिलालाई उनको ३६ औं जन्मदिनको दिन जे,’ल स,’जाय तोकिएको हो ।स,’जाय सुनेपछि गौतमले भनेकी छन्, ‘मैले सबैथोक गुमाएँ ।’

सन्तोष र नुमाबीच सन् २००७ मा मागी विहे भएको थियो । उनका पतिले र,’क्सी पिएर यौ,’न दु,’र्व्यवहार गर्ने गरेको न्यायाधीश लियोनी फ्ल्यानरीले बताएका छन् । न्यायाधीशका अनुसार उनका पति हरेक बिहान र,’क्सी पिएर आउने र यौ,’न सम्बन्धका लागि द,’बाब दिने गर्थे ।

न्यायाधीशले फैसलामा लेखेका छन्, ‘उनीहरुबीचको यौ,’न सम्बन्ध पी,’डादायी हुने गर्थ्यो । पति सन्तोषले क,’ण्डम लगाउन नमान्दा नुमा ५ पटक ग,’र्भवती भएकी थिइन् । सन्तान पाल्ने अवस्था नहुँदा नुमाले पाँचै पटक ग,’र्भ पतन गराएकी थिइन् ।’नोभेम्र २३, २०१९ को शनिवार सन्तोष साँझमा घर फर्किए ।

जब नुमाले गुड फ्रा,’इडे मनाउने क्रममा सन्तोषले २ हजार डलर खर्च गरेको थाहा पाइन्, त्यसबाट उनीहरुबीच झ,’गडा शुरु भएको थियो ।पति पत्नीबीचको झ,’गडा भौतिक आ,’क्रमणमा बदलियो । हात हा,’लाहाल हुँदै गर्दा भान्सामा राखिएको च,’क्कुले प्र,’हार गरेपछि नुमा घा,’इते भइन् ।

सोही च,’क्कु उनले सन्तोषलाई प्र,’हार गर्दा मृ,’त्यु भयो ।उनलाई स,’जाय सकिएपछि नेपाल डि,’पोर्ट गर्ने सम्भावना छ । तर नुमाले नेपाल फर्किएर उनको परिवारसँग बस्न सक्ने अवस्था नरहेको भन्दै अष्ट्रेलियामै रहन चाहेको अष्ट्रेलियाको एक समाचार संस्था न्युज डट कमले जनाएको छ ।