शारुख खानका छोरा आर्यान झन स’मस्यामा पर्दै, जमानतमा छोड्न अदालतले मानेन

भारतीय कलाकार शारुख खानका छोरा आर्यान खान झन समस्यामा पर्दै गएका छन । बुधबार आदालतले आर्यान खानको जामानतमा रियाका लागि पेश गरेको पेशी नै र’द्द गरिदिएको छ ।

ड्र,’ग्स काण्डमा फसेका आफ्ना छोराको जामानतका लागि शारुख खानले अदालतमा निवेदन पेश गरेका थिए । आर्यानका साथमा अरवाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि जामानतमा रि’हा गर्न रोक लगाएको छ । बलिउड स्टार शारुख खानको छोरालाई अदाललते जमानतमा

रिहा गर्न रो’क लगाएपछि सामाजिक सञ्जालमा ठूलो वि’रोध शुरु भएको छ । आर्यान खानको साथमा ड्र,’ग्स नपाएपछि शारुख खानले आफ्नो छोरालाई जमानतमा रि’हा गर्नका लागि पेश गरेको निवेदन नै अदालतले खा’रेज गरेपछि भारतीयहरुले अदालतले ट’र्चर गरेको आरोप लगाइ रहेका छन् ।

एकै के’शमा पक्राउ परेकी भारती सिंहको साथबाट ८६ ग्राम ला’गु प’दार्थ भेटिएपछि पनि यहि दिनमा उनलाई अदालतले छा’ड्ने आदेश दिएको भन्दै सामाजिक सञ्जालमा भारतीय न्या’यप्रणालीको खि’ल्ली उ’डाइएका छन् ।