सीता भण्डारी मृ’त्यु प्रकरण: ४५ दिनपछि बुटवलस्थित मगरघा’टमा दा’हसंस्कार

बुटवल । रुपन्देहीको तिलोत्तमाकी सिता भण्डारीको ४५ दिनपछि अ’न्त्येष्टि भएको छ । भण्डारीको मृ’त्यु भएको ४५ दिनपछि माइतीपक्षले बुधबार बुटवलको मगरघा’टमा अ’न्त्येष्टि गरिएका हुन् ।

२७ वर्षीय भण्डारी भदौ २० गते आफ्नै घरमा झु,’ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।शंकास्पद मृ,’त्युपछि माइती पक्षले छानविन गरी दोषी माथि कारबाहीको माग गर्दै भदौ २२ गते प्रहरीमा जा,’हेरी दर्ता गराएका थिए । उनका श्रीमान टिका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र

जेठाजु हरि प्रसाद पौडेल बिरुद्ध आ,’त्महत्या दुरुत्साहनमा पुर्पक्षका लागि थुनामा गएका छन्। स्रोतका अनुसार मृ’तक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार ११ लाख बुझेपछि अ,’न्त्येष्टि गर्न सहमती दिएका थिए ।प्रहरीले अनुसन्धानको क्रममा मृ,’तक सिता भण्डारीको मोवाईल बाट …. ………मलाई माफ गरिदिनुहोला,

मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न भनि लेखिएको”। सु,’साईड नोट फेला परेको भए पनि माईती पक्षले आ,’त्महत्या नभई हत्या भएको दावी गर्दै करीव १ महिना आ,’न्दोलन गरेका थिए।