अब मलाई कसले माया गर्छ भन्दै भ’क्कानीइन बिष्णु माया…भिडियो हेर्नुस

२३ माघ २०७६, बिहीबार काठमान्डौ ,बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिड्यो लाइभ गरेकी बिष्णु माया लोकी आमाको नि’धन भएको छ ।कमजोर आर्थिक अबस्था भएकी उनको आमा बाबाको उपचार गर्न आर्थिक अ’भाब भए पछी रुदै भिडियो लाइभ गरेकी थिइन । उनको उपचार कै क्रममा नि’धन भएको हो । बिष्णुको भिडियो हेरेर सामाजिक अभियन्ताहरु आर्थिक संकलनमा जुटिरहेका थिए भने केहिले आर्थिक सहयोग समेत गरेका थिए ।आमालाइ गु’माएकी बिष्णु भा’वविह्वल बनेकी छन् ।

आमालाई गु’माएकी बिष्णु माया रुदै भन्छिन आमाले मलाई नानु म देखि टाढा नजा ल भन्नु भएको थियो तर मलाई नै छोडेर जानु भयो ।आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो अव मलाई कसले माया गर्छ आखा भरि आशु पार्दै विष्णुले भनिन ।मैले कति दुख गरेकी थिए आमालाई ब’चाउनको लागी । सहयोग लिएर अस्पताल पुगेका भाग्य न्यौपानेका अनुसार बिष्णु मायाकी आमाको उपचारकै क्रममा नि’धन भएको हो ।भाग्य भन्छन जसलाई म ब’चाउन आए उसलाई आखि अगाडी गु’माउनु पर्यो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस