किन ब’र्षियो बच्चा बोकेकी महिलामाथि प्रहरीको ला’ठी ?

ललितपुर : भैसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा शुक्रबार एक हुल महिलाका छिरे। खत्रीलाई आफनो श्रीमान दा’बी गर्ने माला साहसहित अ’भियन्ताहरु शुक्रबार खत्रीको घरमा ब’लजफ्ती छिरेको प्रहरीले दा’बी गरेको छ। उनीहरुले खत्रीको घरमा छि’रेर तो’डफोड गर्न थालेपछि उनले महानगरीय प्रहरी प्रभाव, भैसेपाटीलाई खबर गरे। प्रभागका इन्स्पेक्टर देवीप्रसाद पौडेल खत्रीको घरमा पुगे। परिस्थिति त’नावपुर्ण भएकाले लाठी चा’र्ज गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाई छ। सो घ’टनामा बच्चा बोकेकी एक महिलालाई प्रहरीले ला’ठी ब’र्साएको भिडियो र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार उक्त घ’टनाको विषयमा एसपी दुर्गा सिंहको ने’तृत्वमा तीन सदस्यसहितको छा’नबिन समिति ग’ठन गरेको छ। बच्चा बोकेकी महिलालाई पि’टेको भन्दै चौ’तर्फी वि’वाद आएपछि प्रहरीले छा’नविन समिति ग’ठन गरेको हो। यस विषयमा प्रहरीले पटक पटक छ’लफल गराए पनि नि’ष्कर्ष नआएको राईले बताए। ‘अदालत जानुपर्ने के’स हो’ राईले भने।’ युट्युबहरुलाई अगाडी लिएर अर्काको घर तो’डफोड गरेपछि ला’ठी प्र’हार गरेको प्रहरीको दा’बी छ।