हजारौ नेपाली रहेको कुवेत पूरै ‘ल’कडाउन’

काटमाडौं, कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कुवेत सरकारले देशलाई पूरै ‘ल’कडाउन’ गर्ने नि’र्णय गरेको छ । कुवेत टाइम्सका अनुसार मन्त्रिपरिषदको बै’ठकले कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उ’डान ठ’प्प गर्ने नि’र्णय गरेको छ । सरकारले देशभर सार्वजनिक घो’षण गरेको छ र सबै प’ब्लिक क्षे’त्रका कर्मचारीलाई वि’दामा पठाएको छ । अन्य देशबाट कुवेत फर्किने कुवेती नागरिकहरुको लागि उ’डान सरकारले व्यवस्थापन गर्ने नि’र्णय गरिएको छ । जसको अर्थ कुवेत बाहिरी संसारबाट पूरै क’ट अफ हुने भएको छ । का’र्गो विमान भने सं’चालन हुनेछन् ।

मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्र’तिबन्ध लगाएको छ । मलभित्रका रेष्टुरेण्ट र क्याफेमा पनि जम्मा हुन पाइने छैन भने जी’महरु, स्पो’र्ट र हेल्थ क्ल’वहरु पनि ब’न्द गर्न आ’देश दिइएको छ । सरकारको नि’र्णयपछि देशमा क’र्फ्यु नै लगाइएको ह’ल्ला चले पनि सरकारले यो क’र्फ्यु नभएको बताएको छ । बैंकहरु पनि मार्च १२ देखि मार्च २६ सम्म ब’न्द गर्ने नि’र्णय गरिएको छ । सबै कारोबार अनलाइनबाट गर्न सकिने बैंकिङ ए’सोसिएसनले जनाएको छ ।स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २७ पछि देश फ’र्केकाहरुमा अ’निवार्य कोरोनाभाइरस प’रीक्षण गर्नुपर्ने नि’यम बनाएको छ ।

मन्त्रालयले प’रीक्षण के’न्द्रहरु स्था’पना गरेको छ जहाँ बिहन ८ बजेदेखि बेलुकी ६ बजेसम्म को’रोनाभाइरस संक्रमणको प’रीक्षण गराउन सकिनेछ । प’रीक्षण गराउन जानेले नागरिकता र पा’सपोर्ट सा’थमा लिएर जानुपर्नेछ । मार्च १२ मा जो’हरा ग’भर्नरेट, मार्च १३ मा मु’बारक अ’ल क’बीर ग’भर्नरेट, मार्च १४ मा फ’रवानिया ग’भर्नरेट, मार्च १५ मा ह’वाली ग’भर्नरेट, मार्च १६ मा अ’हमदी ग’भर्नरेट र मार्च १७ मा राजधानी ग’भर्नरेटमा प’रीक्षण शि’विर सं’चालन हुने बताइएको छ ।