को’रोना भाइरसको संक्रमणसँगै अष्ट्रेलियामा ५ लाख मानिसको रोजगारी गु’म्दै

सिड्नी । को’रोना भा’इरसको सं’क्रमणसँगै नि’म्तिएको आर्थिक सं’कटको कारण अष्ट्रेलियामा रहेका करिब ५ लाख मानिसको जागिर गु’म्ने भएको छ ।विश्वव्यापी बन्दै गएको को’रोना भा’इरस अष्ट्रेलियामा पनि फैलदै गएको छ ।को’रोना कै कारण भिक्टोरिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियनको राजधानी वरिपरिका क्षेत्रमा सं’कटकाल लागेको घो’षणा भइसकेको छ । सोही कारण धेरैको जागिर ध’रापमा परेको छ । अष्ट्रेलियाको मन्त्रिपरिषद्को बैठकमा आ’गामी हप्ता वा महिनाभित्रमा बेरोजगारको दर १० लाखसम्म पुग्ने उ’ठिसकेको छ ।

कम्पनीहरुलाई समेत को’रोनाले प्र’भावित भनाइसकेको अवस्थामा कर्मचारी क’टौती हुन थालेको छ । विशेष गरेर पर्यटन, होटल तथा एयरलाइन्स कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी क’टौती गर्न थालेपछि कर्मचारीहरु स’मस्यामा पर्न थालेका छन् ।अष्ट्रेलियन नेशनल युनिभर्सिटीका प्रोफेसर पिटर ह्वाइटफोर्डले यो बेरोजगारीको स’मस्या वि’कराल बन्ने बताएका छन् । उनले भनेका छन् ‘हामी धेरै ठूलो जनसंख्यालाई कामको स’मस्या हुने भन्ने बारेमा कुरा गर्दैछौं ।’