अमेरिकाका ५० वटै राज्यमा को’रोना सं’क्रमण, आजैमात्र थप २३ जनाको मृ’त्यु १७७४ मा संक्रमण पुष्टी

५ चैत्र २०७६, बुधबार भर्जिनिया, अमेरिकाका ५० वटै राज्यमा को’रोना सं’क्रमण पुष्टी भएको छ । मंगलबार वेष्ट भ’र्जिनियाका गर्भनर जी’म ज’स्टिसले त्यहाँ पनि को’रोना भा’इरसको संक्रमण पुष्टी भएको बताएका हुन् ।यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितको संख्या ६४३७ पुगेको छ । आजैमात्र थप १७७४ मा को’रोना संक्रमण पुष्टी भएको हो ।अमेरिकामा आजमात्रै थप २३ जनाको मृ’त्यु भएको छ । अब अमेरिकामा कुल मृ’तकको संख्या १०९ पुगेको छ ।संक्रमितको सबैभन्दा ठूलो न्युयोर्कमा रहेको छ ।

यो राज्यमा १३७४ मा संक्रमण पुष्टी भएको छ । वासिंटन राज्यमा सं’क्रमितको संख्या ९४४ पुगेको छ भने क्यालिफोर्नियामा ५०९ पुगेको छ ।न्युयोर्कमा मृ’तकको संख्या १२ पुगेको छ भने वासिंटन राज्यमा ५० पुगेको छ । क्यालिफोर्नियामा १२ जनाको मृ’त्यु भएको छ ।