आजको रात नै अ’न्तिम रात यी चार जना ब’लात्कारीको !

काठमान्डौ , भारतमा नि’र्भया ब’लात्कारका ४ आ’रोपीहरुलाई शुक्रबार झु’ण्ड्याएर फाँ’सी दिइँदैछ । शुक्रबार बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई ति’हाड जे’लमा फाँ’सी दिने त’यारी गरिएको हो । बिहीबार दिल्ली उ’च्च अदालतले दो’षीहरुलाई मृ’त्युद’ण्ड दिन नहुने भन्दै दा’यर गरिएको रि’ट खा’रेज गरे संगै यी चार ब’लात्कारीको आजको रात अ’न्तिम सा’बित भएको हो ।दिल्लीमा आठ वर्ष अघि भएको नि’र्भया ब’लात्कारका दो’षी चारजनाको फाँ’सीको त’यारी पूरा भइसकेको जनाइएको छ । फाँ’सी दिने पवन ज’ल्लाद उत्तर प्रदेशको मे’रटबाट ति’हार जे’ल पुगिसकेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार प’वन ज’ल्लादले चारैजना दो’षीलाई फाँ’सी दिनेछन् र उनले मंगलबार साझ नै फाँ’सीको तयारीका लागि ति’हार जे’ल प्र’शासनमा उपस्थिति जनाइसकेका छन् । जे’लका सु’परिटेन्डेन्टले झु’ण्ड्याउने डो’रीको प’रीक्षण गर्नेछन् ।झु’ण्ड्याउने फाँ’सीको त’ख्ताको समेत नी’रिक्षण गर्नेछन् ।दिल्ली जे’ल ऐ’न २०१८ अनुसार फाँ’सी जे’ल सु’परिटेन्डेन्ट, डे’पुटी सु’परिटेन्डेन्ट, मे’डिकल अ’फिसर, डि’स्ट्रिक मे’जिस्ट्रेटको उपस्थितिमा हुनेछ । गा’र्ड, वा’र्डर सहित ह’तियारधारी गा’र्ड समेत उपस्थित हुनेछन् ।

फाँ’सी दिइने चारैजनाका परिवार भने उपस्थित हुनेछैनन् ।ति’हार जे’लका सबै कै’दीबन्दी जे’ल प’रिसरभित्रको को’ठा बाहिर समेत आउन पाउनेछैनन् । फाँ’सी दिइएका चारजनाको श’व नि’कालेपछि मात्र कोठाबाट निस्कन अ’नुमति पाउनेछन् ।यसअघि साँझ सबै का’नुनी बाटो ब’न्द भएपछि चारैजनाको फाँ’सी नि’श्चित भएको हो ।अदालतको आ’देशले पटक पटक स्थ’गित भएको फाँ’सीको स’जाय अब भने नि’श्चित भएको हो ।२० मार्चको सुर्योदय अगाडि विहान साँढे पाँच बजे नै चारजनालाई झु’ण्डाइने छ । फाँ’सी दिइनेमा प’वन गुप्ता, वि’नय शर्मा, अ’क्षर ठाकुर र मु’केश सिंह छन् ।

घ’टनामा छ जना दो’षी पाइएपछि उनीहरुमध्येका एक रा’म सिंहले सन् २०१३ मा ति’हार जे’लमा आ’त्मह’त्या गरिसकेका छन् । अर्का दो’षी कम उमेरका पाइएकाले का’नुनबमोजिम रि’हा भइसकेका छन् ।फाँ’सी दिनुअघि चारजना दो’षी प’वन गुप्ता, वि’नय शर्मा, अ’क्षय ठाकुर र मु’केश सिंहलाई परिवारसँग भेट्न अ’नुमति दिइएको थियो ।टाइम्स अफ इन्डियाका अनुसार परिवारसँग भे’ट्न र एक अर्कालाई छुन को’ठाभित्र अ’नुमति दिइएको थियो । चारजनामध्ये तीनजनाको परिवार जे’लमा भे’टका लागि पुगेपनि अ’क्षय ठा’कुरको परिवार न’पुगेको ति’हार जे’लको स्रोतलाई उ’दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

२९ फेब्रुअरीमा प’वन गुप्ता र वि’नय शर्माको परिवार जे’लमा पुगे । उनीहरु परिवारसँग भे’ट्दा खु’बै रो’एका थिए । श’र्मालाई जे’लका अ’धिकारीहरुले सम्’झाउनुपरेको थियो । अ’नियन्त्रित त’रिकाले शर्मा रो’एको उल्लेख गरिएको छ ।२ मार्चको प’रिवारसँगको भेटमा मु’केश सिंह बढी समय ’शान्त देखिन्थे । तर, उन बेला बेलामा भा’वुक भई रो’एका थिए । उनी बा’रम्बार का’नुनी वि’कल्प रहेको र फाँ’सीबाट ब’च्ने बताइरहेका थिए । यसका लागि का’नुनी प’रामर्श गरेर रि’टहरु दा’यर भएका थिए । अब भने ती रि’टहरु सबै काम लागेनन् ।

दो’षीमध्य वि’हार घर भएका अ’क्षय ठा’कुरको परिवार भने जे’लमा पुगेनन् । उनकी पत्नी पु’निता देवीले पा’रपाचुकेको नि’वेदन अ’दालतमा द’र्ता गरेकी छिन् ।यसलाई ब’हाना बनाएर भएपनि फाँ’सी स्थ’गित गराउन खो’जिएको थियो ।सन् २०१२ को डिसेम्बरमा दि’ल्लीमा बसमा भएको सा’मूहिक ब’लात्कारमा नि’र्भयाको उपचारका क्रममा मृ’त्यु भएको थियो । घ’टनामा सं’लग्न छजनालाई प्रहरीले पक्राउ गरेकोमा एकजनाले आ’त्मह’त्या गरेका थिए । अर्का एकजना कम उमेरका भएकाले रि’हा भए । बाँकी चारजना भोलि सुर्योदय अगावै फाँ’सी दिइनेछन् ।