को’रोनासँग ड’रायो विश्वको सबैभन्दा श’क्तिशाली देश अमेरिका ,एकैदिन सबैभन्दा धेरैको मृ’त्यु

एजेन्सी, विश्वको सबैभन्दा श’क्तिशाली मुलुक अमेरिका नो’भल को’रोना भा’इरससँग ड’राएको छ। बिहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा को’रोना भा’इरस भएको पुष्टि भएको छ। यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो। को’रोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले बढिरहेको छ भने मृ’त्यु हुनेको संख्या पनि उस्तै छ। पहिले को’भिड-१९ का कारण ५३ जनाको मृ’त्यु भएको थियो। १९ मार्चपछि १ सय ५० जनाको मृ’त्यु भइसकेको छ। अमेरिकी स्वास्थ्य विभागका अनुसार एक्कासि यति धेरै मानिसको मृ’त्युबारे खो’जतलास सुरु गरिएको छ।

अमेरिकाका लागि यति धेरैको संख्यामा मृ’त्यु हुनु र संक्रमित ब’ढ्नुमा आ’श्चर्यको कुरा भएको छ। यसभन्दा अगाडि को’रोना भा’इरस संक्रमित बि’रामीको उपचार वि’ज्ञहरुलाई लगाएर गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए। उनले भनेका थिए, ‘हामी यस चाइनिज भा’इरसवि’रुद्ध भ्या’क्सिनको निर्माण गर्नेछौँ।’ यद्यपि अहिलेसम्म त्यो भ्या’क्सिन प्र’योगशालामा राखिएको छ। अमेरिकास्थित ५० राज्यमा स्वास्थ्य केन्द्र ख’डा गरिएको छ। स्वास्थ्य केन्द्रले उ’पचारार्थ बि’रामीको त’थ्यांक प्राप्त गरिरहेको छ ।स्वास्थ्य केन्द्रका अनुसार पहिले उपचार भएका बि’रामीको अहिले पनि उपचार भइरहेको छ।

अमेरिकी स्वास्थ्य विभागका अनुसार १० हजार ४ सय ९१ बि’रामीमध्ये ९ हजार ८ सय ४२ बि’रामीको उपचार भइरहेको छ। ३ सय १० जनाको ग’म्भीर अ’वस्थामा उपचार भइरहेको छ। २९० भन्दा बढी बि’रामी यात्राका क्रममा बि’रामी भएका हुन्। उक्त बि’रामीलाई स्वास्थ्य सेवा के’न्द्रले नि’गरानी गरिरहेको छ। यसभन्दा अगाडि को’भिड-१९ को बि’रामीलाई ज्व’रोको औ’षधि दिएर उपचार गराइरहेको थियो। को’रोना भा’इरस चीनबाट फै’लिएको थियो। धेरै देशलाई यस भा’इरसले दुःख दिइरहेको छ। अहिले सम्म को’रोना भा’इरसको उपचारको औ’षधि पत्ता लागिसकेको छैन।

अमेरिकामा बि’रामीको उपचार गर्न ज्व’रोको औ’षधि चलाइएको छ। अमेरिकी राष्ट्रपतिले भने, ‘ज्व’रोको ‘हा’इड्रोक्लोसोक्विन’ नामक औ’षधि दिएर को’रोनाको उपचार भइरहेको छ। यस औ’षधिले राम्रो गरिरहेको छ। म’लेरिया ज्व’रोको औ’षधिले को’रोना भा’इरसको उपचार गरिरहेको छ।’