बृद्धाश्रममा कोरोना संक्रमण: एक चि’हान भए सबै बृद्धबृद्धा , सेना सा’मूहिक ला’स ज’लाउँदै

काठमाडौ । स्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले बृ’द्धाश्रममा राखिएका बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सा’मुहिक रूपमा ज्यान गु’माएको ड’रलाग्दो खु’लासा गरेकी छिन् ।आपतकाल लगाएर सेना उ’तारेको स्पेन कोरोना भाइरस संक्रमणमा इटालीपछि प्रभावित देश मानिन्छ। सोमबार फ्रान्सको एउटा बृद्धाश्रममा २४ जना बूढाबूढीको सा’मूहिक ला’स भेटिएपछि सेनाले स्पेनमा रहेको सबै बृद्धाश्रममा खो’जतलास सुरु गरेको छ। मार्चको पहिलो साता स्पेनको एउटा बृद्धाश्रममा १४ जनाको सा’मूहिक ला’स भेटिएको थियो।

कोरोनाको म’हामारी फै’लिन थालेपछि आश्रमका कर्मचारी बूढाबूढीलाई त्यत्तिकै छो’डेर भा’गेका थिए । अहिले सेनाले ला’स जम्मा गरेर ज’लाइरहेको छ। राम्रोसँग सरसफाई नभएका यी आश्रमका संचालक र कर्मचारीलाई का’नूनी दा’यरामा ल्याएर का’रवाही गरिने रक्षा मन्त्रीको भनाई छ। एजेन्सी