दूध किन्न बाहिर गएका युवालाई प्रहरीले कु’ट्यो, अस्पताल न’पुर्‍याउँदै मृ’त्यु

काठमाडौँ ,कोरोना भाइरसको संक्रमण न’फैलिओस् भनेर बुधबारदेखि भारतमा २१ दिन लामो लक डाउन सुरू गरिएको छ। लक डाउनका बेला बाहिर नि’स्कनेलाई त्यहाँको प्रहरीले दु’र्व्यवहार गर्ने गरेको छ। कतिलाई कु’टपिट गरेको त केहीलाई उ’ठबस गराएको भिडिओ/तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। बुधबार त प्रहरीको कु’टपिटबाट पश्चिम बंगालमा एक जना युवाको ज्यानै गएको छर। पश्चिम बंगालस्थित हा’उराह जिल्लाका ३२ वर्षीय ला’ल स्वा’मी बुधबार साँझ दूध किन्न भन्दै घरबाट नि’स्किएका थिए।

सडकमा पुगेपछि प्रहरीले उनलाई कु’टपिट गर्‍यो। घा’इते भएका उनलाई अस्पताल लै’जाँदालैजाँदै मृ’त्यु भयो। उनको परिवारले प्रहरीले हा’नेको चो’टबाट स्वा’मीको मृ’त्यु भएको आ’रोप लगाएका छन्। प्रहरीले भने उनलाई हृ’दयघात भएर मृ’त्यु भएको दा’बी गरेको छ। पछिल्लो समय कोरोना भाइरस भारतभरि फै’लिरहेको छ। पश्चिम बंगालमा १० जना कोरोना भाइरस संक्रमित छन् भने एक जनाको मृ’त्यु भएको छ।