सं’कटमा रहेका बेलामा गरिने अनियमितता भ्रष्टाचार मात्रै होइन दे’शद्रोह हो : सांसद लिङ्देन

काठमाडौं, राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङ्देनले देश सं’कटमा रहेका बेला जिम्मेवार क्षेत्रबाट गरिने ला’परबाही र अ’नियमित भ्रष्टाचार मात्रै नभएर दे’शद्रोह भएको बताउनुभएकाे छ ।नेता लिङ्देनले सामाजिक संजाल मार्फत सरकारले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया र’द्दको विषयप्रति लक्षित गर्दै देश सं’कटमा रहेका बेलामा गरिने अ’नियमितता भ्रष्टाचार मात्र होइन दे’शद्रोह भएको बताउनु भएकाे हाे ।संसाद लिङ्देनले सरकारले खरीद प्रक्रिया र’द्द गरेर स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमिततालाई स्वी’कार गरेको तथा दो’षीलाई का’रबाहीको दा’यरामा ल्याउनु पर्ने समेत मग गर्नुभएकाे छ ।

उहाँ लेख्नुहुन्छ- “सरकारले स्वास्थ्य सामाग्री खरीद प्रक्रिया र’द्द गरेर स्वास्थ्य सामाग्री खरीदमा भएको अ’नियमिततालाई स्वी’कार गरेको छ।‬ ‪देश सं’कटमा रहेका बेला जिम्मेवार क्षेत्रबाट गरिने ला’पर्वाही र अ’नियमित तरीकाबाट गरीने आर्थिक आर्जन केवल भ्रष्टाचार मात्र होईन दे’शद्रोह हो ।‬ ‪छानविन गरेर यसका अपराधीहरलाई का’र्वाहीको दायरामा ल्याउनुपर्छ।‬” बुधबार मात्र स्वास्थ्य मन्त्रालयले को’रोना संक्रमण परिक्षण कि’ड गुणस्तर हिन भएको, खरिद मूल्य म’हगो परेको र स’म्झौता गरिएको कम्पनीको दर्ता समेत नरहेको बताउदै खरिद प्रक्रिया नै र’द्द गरेको थियो ।