म्यादी प्रहरीमा भर्ना खुल्यो , द’र्खास्त दिन आह्वान…

काठमाडौं, भोजपुरको हतुवागढी गाउँपालिकाले को’रोना भाइरसबाट बच्न गाउँपालिका भित्रिने ना’काको सु’रक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं. ९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बि’नाअनुमति हुने आवतजावतलाई रो’क्नका लागि म्यादी प्रहरी भ’र्ना गर्ने तयारी गरेको हो । गाउँपालिको सू’चना जा’री गरेर आजसम्म द’र्खास्त दिन आ’ह्वान गरेको छ ।गाउँपालिकाले एक वि’ज्ञप्ति जा’री गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सू’चना जा’री गरेको छ ।

सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्काे जिल्ला, एक स्थानीय तहबाट अर्काे स्थानीय तह जान रो’क लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भ’र्ना गरेर सुरक्षा दिन लागेको हो । त्यस्तै लकडाउनका बेला ब’न्द भएको आवागमनलाई ध्यान दिँदै गाउँपालिकाले नियमित औ’षधि से’वन गरिरहेकाको नामावली सङ्कलन थालेको छ ।गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिको विवरण सङ्कलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औ’षधि उपलब्ध गराउने गाउँपालिका स्तरीय ‘को’भिड–१९ ¥यापिड रेसपोन्स टीम’ले निर्णय गरेको छ ।

कतिपय औ’षधि स्थानीय मे’डिकलमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सु’गर, प्रे’सर, द’मलगायतका अन्य बि’रामीलाई राहत पुगोस् भन्ने लक्ष्यले उनीहरूले से’वन गरिरहेको औ’षधि ल्याउन सहजीकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।