र्‍यापिड टेष्टमा को’रोना पोजेटिभ बागलुङकी महिलाको पि’सिआर परीक्षणमा नेगेटिभ

काठमान्डौ , को’रोना भाइरस संक्रमणको आशंकामा बागलुङमा जारी र्‍या’पिड डाइगोनोस्टिक टेष्टमा आइतबार एक महिलाको रि’पोर्ट पोजेटिभ देखियो। गाउँपालिकामा आइतबार गरिएको ५७ जनाको स्वा’ब परीक्षणका क्रममा काठेखोला–६ की ६५ वर्षीया महिलालाई को’रोना संक्रमण भएको रिपोर्ट आएको थियो। र्‍या’पिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वा’ब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगियो। पोखरामा पि’सिआर मेसिन मार्फत गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए।

‘एउटा गुड न्युज छ है’ गुरौले भने, ‘हिजो पोजेटिभ देखिएको महिलाको स्वा’ब पिसिआर टे’ष्ट गर्दा रिपोर्ट ने’गेटिभ आयो।’ आइतबार नै स्वा’ब टेष्टका लागि पोखरा पठाएको र रिपोर्ट सोमबार दिउँसो आएको उनले जानकारी दिए। र्‍या’पिड टेष्टमा गरिने परीक्षण ६० प्रतिशत मात्र विश्वसनीय हुने उनले बताए। ठूलो संख्यामा टे’ष्ट गर्दा कि’ट मार्फत र्‍या’पिड टेष्ट गरिन्छ,’ उनले भने ‘र्‍या’पिड टेष्ट गर्दा पोजेटिभ देखिए पि’सिआर मेसिनबाट टे’ष्ट गरेपछि मात्र भे’रिफाई हुन्छ।’ ती महिला लकडाउनअघि तीर्थयात्राका लागि भारत पुगेर फर्केकी थिइन्। उनको र्‍या’पिड टेष्टमा पो’जेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा राखिएको थियो।