सनसिटी अपार्टमेन्टमा कांग्रेस नेता रमेश रिजाल, अर्थमन्त्री खतिवडाको छोरा सहित यी हाइ प्रोफाइल बस्छन…

काठमाडौं । काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको तीनजनाको एक परिवारमा को’रोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ ।उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ।“त्यहाँभित्र पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा परिवार फ्ल्याट छन्,” स्रोतले भन्यो, “अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसीटीमा कतिपय परिवार बाहिर गइसकेको हुन सक्छ ।”अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन ।

अहिले प्रहरीले उक्त भवनमा सि’ल गरेको छ । अब त्यहाँ बस्दै आएका सबैलाई वाहिर भित्र गर्न नदिइ उनीहरुको दैनिक अत्यावश्यक बस्तु समेत प्र’सासनले पुर्‍याउने प्र’वन्ध गरिने तयारी छ । यसका लागि स्थानिय नगरपालिकासँग स’मन्वय गरिने बताइएको छ ।काठमाडौं को सनसीटीमा अर्थमन्त्री युवराज खतिवडाको छोरा तिलक खतिवडा समेत रहँदै आएका थिए। ५ सय परिवार रहँदै आएको सो अपार्टमेन्टमा अहिले कति परिवार बस्दै आएको एकिन जानकारी नरहेपनि केहि हाइप्रोफाइल व्यक्तिहरु भने रहँदै आएका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको पनि सोहि एपार्टमेन्टमा फ्ल्याट रहेको छ। राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि सनसीटीमा फ्ल्याट रहेको छ। तर उनको त्यहाँ बसोबास भने नरहेको बताइएको छ।एमालेका नेता भीम न्यौपाने, संविधानसभा सदस्य विसेन्द्र पासवान लगायतका व्यक्तिहरु पनि त्यहाँ रहँदै आएका थिए। काठमाडौंमा एकैपटक ३ जना एउटै परिवारका व्यक्ति संक्रमित फेला परेको यो पहिलो घ’टना हो। उक्त परिवार बेलायतबाट आएको थाहा भएको छ ।र्‍यापिड डा’यग्नोस्टिक टे’स्ट कि’टमा परीक्षण गर्दा को’रोना पोजेटिभ देखिएको हो ।

उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आ’इसोलेसनमा राखिएको छ ।पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्‍या’पिड डा’यग्नोस्टिक टेस्ट कि’टमा को’रोना परीक्षणका क्रममा को’रोना पो’जेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।उनले भने “परिवारका तीनजनालाई र्‍या’पिड डा’यग्नोस्टिक टे’स्ट कि’टमा को’रोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।”तस्बिर : फाइल