३ जनामा को’रोना पुष्टि भए अर्थमन्त्री खतिवडा पनि जो’खिममा, चैत ८ गते छोरालाई भेट्न सनसिटि गएका थिए…

काठमाण्डौ,पेप्सीकोला स्थित सनसिटि अपार्टमेन्टमा एकै परिवारका तीन जनामा र्या’पिड टे’स्ट कि’ट मार्फत परिक्षण गर्दा को’रोना पोजेटिभ भेटीएपछि उक्त प्रकरण अर्थमन्त्री डा युवराज खतिवडासँग जो’डिन पुगेको छ। को’रोना पोजेटिभ भेटिएका तीन जना अपार्टमेन्टको वे’लफेयर सोसाइटीको चु’नावको लागि नेपाल आएको खुल्न आएको छ। चैत ८ गते हुने चु’नावको लागि उनीहरु चैत ५ गते बेलायतबाट आएको बताइएको छ। सो’साइटीको चु’नावमा सचिवमा निर्वाचित भएका छोरा तिलक खतिवडालाई चैत ८ गतेपछि भेट्न अर्थमन्त्री खतिवडा सनसिटि पुगेको अपार्टमेन्टमा बस्दै आएको एक परिवारका सदस्यले जनाएका छन्।

चैत ८ गते भ’ब्य पा’र्टी सहित चु’नाव भएकाले को’रोना पोजेटिभ भेटिएकाहरुको घु’लमिल धेरैसँग भएको आ’शंका गरिएको छ। यदि उनीहरुमा स्वा’ब प’रिक्षण मार्फत को’रोना पो’जेटिभ देखिए शं’काको घे’रामा अर्थमन्त्री खतिवडा समेत पर्ने देखिएको छ ।सो’साइटीको नि’र्वाचन आन्तरिक भएकाले अर्थमन्त्री खतिवडा नि’र्वाचित हरुलाई ब’धाई दिन नभई आफ्ना छोरा भेट्न सनसिटि पुगेको त्यहाँ बसोबास गर्दै आएका एक व्यक्तिले बताए। चु’नावमा निर्’वाचित भएकालाई ब’धाई दिन आउनुभएको छैन, छोरालाई भेट्न आउँदा आधा घण्टा जति अपार्टमेन्टमा बसे जस्तो लाग्छ उनले भने।

अहिले प्रहरीले उक्त भवनमा सि’ल गरेको छ । अब त्यहाँ बस्दै आएका सबैलाई वाहिर भित्र गर्न नदिइ उनीहरुको दैनिक अत्यावश्यक बस्तु समेत प्र’सासनले पुर्‍याउने प्र’वन्ध गरिने तयारी छ । यसका लागि स्थानिय नगरपालिकासँग स’मन्वय गरिने बताइएको छ ।काठमाडौं को सनसीटीमा अर्थमन्त्री युवराज खतिवडाको छोरा तिलक खतिवडा समेत रहँदै आएका थिए। ५ सय परिवार रहँदै आएको सो अपार्टमेन्टमा अहिले कति परिवार बस्दै आएको एकिन जानकारी नरहेपनि केहि हा’इप्रोफाइल व्यक्तिहरु भने रहँदै आएका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको पनि सोहि एपार्टमेन्टमा फ्ल्याट रहेको छ। राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि सनसीटीमा फ्ल्याट रहेको छ। तर उनको त्यहाँ बसोबास भने नरहेको बताइएको छ।एमालेका नेता भीम न्यौपाने, संविधानसभा सदस्य विसेन्द्र पासवान लगायतका व्यक्तिहरु पनि त्यहाँ रहँदै आएका थिए। काठमाडौंमा एकैपटक ३ जना एउटै परिवारका व्यक्ति संक्रमित फेला परेको यो पहिलो घ’टना हो। उक्त परिवार बेलायतबाट आएको थाहा भएको छ ।र्‍यापिड डा’यग्नोस्टिक टे’स्ट कि’टमा परीक्षण गर्दा को’रोना पोजेटिभ देखिएको हो ।

उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आ’इसोलेसनमा राखिएको छ ।पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्‍या’पिड डा’यग्नोस्टिक टेस्ट कि’टमा को’रोना परीक्षणका क्रममा को’रोना पो’जेटिभ देखिएपछि अस्पतालको आइसोलेसन मा राखिएको हो ।उनले भने “परिवारका तीनजनालाई र्‍या’पिड डा’यग्नोस्टिक टे’स्ट कि’टमा को’रोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा न’मुना संकलन गरेर पठाएको छ ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले र्या’पिड टे’स्ट कि’टबाट आएको रिपोर्ट शतप्रतिशत यथार्थ नहुने भन्दै न’आत्तिन सर्वसाधारणलाई आ’ग्रह गरेका छन्।

केही दिनअघि बाग्लुङमा एक महिलामा र्या’पिड टे’स्ट कि’टमा पो’जिटिभ देखाएपनि पछि पी’सीआर प्र’विधिले रि’पोर्ट ने’गेटिभ देखाएको थियो। कागेश्वर मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाकाअनुसार अहिलेसम्म ३६ जनाको र्या’पिड टे’स्ट गरिएको छ ।यसमध्ये बाहिरबाट आएका ६१ जना मध्ये ६ जनालाई परिक्षण गर्दा एकै परिवारका ३ जनामा पोजेटिभ देखिएको हो। एकै परिवारका ३ जनामा को’रोना संक्रमण पोजेटिभ पाइएपछि सनसिटि अपार्टमेन्ट सि’लबन्द गरिएको छ।