को’रोनाले थलिएको अमेरिकामा वि’नाशकारी आँधी, ११ को नि’धन

१ बैशाख २०७७, सोमबार वासिङटन । अमेरिकामा वि’नाशकारी आँ’धीका कारण कम्तीमा एघार जनाको मृ’त्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृ’त्यु भएको र अन्य क्ष’तिको विवरण सङ्कलन हुँदै गरेको अधिकारीहरुले जनाएका छन् । को’रोनाका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृ’त्यु भइरहेका बेलामा अमेरिकामा आँ’धीका कारण पनि मा’नवीय क्ष’ति भएको हो ।अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाए अनुसार घ’टना आइतबार भएको थियो ।

मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँ’धीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी सं’कटकाल घो’षणा गरिएको जानकारी दिएका छन् । उनले भनेका छन्, “नागरिकको स्वास्थ्य र सु’रक्षालाई ध्यान दिदै राज्यमा सं’कटकालको घो’षणा गर्नु परेको छ ।” उनले आँ’धीबाट पि’डितहरुलाई सरकारले खोजी तथा उ’द्धार गरिरहेको पनि जानकारी दिए । “आँधीबाट प्र’भावित हाम्रा नागरिक र उनीहरुको सम्पत्तिको र’क्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन् ।

उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चि’न्ता नलिन आग्रह गरेका छन् । पूर्वानुमान विभागले यस्तो आँ’धी आउनसक्ने अ’नुमान पहिले नै गरिएको बताएको छ । विभागले यस आ’धीलाई अ’पेक्षित नै भएको जनाएको छ । – रासस