ड्यु’टी स’केर फर्केका डाक्टरमाथि डाक्टर सा’क्टर चि’न्दैन भन्दै प्रहरीको कु’टपिट

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कु’टपिट गरेको छ। अस्पतालबाट ड्यु’टी सकेर कोठातर्फ जाने क्रममा तीनजनामाथि प्रहरीले कु’टपिट गरेका हुन्। अस्पताल प’रिसरबाट का’न्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कु’टपिट गरेको डाक्टरहरुले बताएका छन्। को’ठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सो’धपुछ गरेको र डाक्टर भनेर परिचय दिँ’दा प्रहरीको ला’ठीले डा’क्टर साक्टर चि’न्दैन भन्दै ला’ठी चा’र्ज गरेको डाक्टरहरु बताउँछन्। प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आ’क्रमण गरेको हो।

प्रहरीले ला’ठीले प्र’हार गर्दा तेजप्रकाश साहको ढा’ड र हातमा चो’ट लागेको छ। चो’टपछि उनको अस्पतालमा ए’क्सरे गरिएको छ। ए’क्सरे क्रममा भाँ’चिएको अ’वस्था भने देखिएन तर सु’न्निएको र रातो दा’ग रहेको डाक्टर खनालले जानकारी दिए। तर महारागञ्जका डिएसपी उमेश लम्साल भने डाक्टरलाई न’कुटिएको दा’बी गर्छन्। यसबारे जि’ज्ञासा राख्दा डिएसपी लम्सालले भने, ‘होइन कहाँ हामी डाक्टरलाई कु’ट्छौं। किन कु’ट्नु? त्यसो हुँदै होइन।’ यसैबीच त्रिवि शिक्षण अस्पतालका आ’वासिय डाक्टरहरुले ड्यु’टी स’केर फर्केका तीन जना डाक्टरमाथि कु’टपिट गर्ने प्रहरीलाई का’रबाहीको मा’ग गरेका छन्।

ने’सनल र’जिडेन्ट ड’क्टर्स ए’सोसिएसनले बुधबार राती वि’ज्ञप्ति जा’री गर्दै डाक्टरमाथि ला’ठीचार्ज र गा’लीगलौज गर्ने प्रहरीलाई छा’नबिनको दा’यरामा ल्या’उन र का’रबाही अगाडी ब’ढाउन आ’ह्वान गरेको हो। ए’सोसिएसनले का’रबाहीको प्र’क्रिया अगाडि न’बढाए क’डाभन्दा क’डा क’दम चा’ल्न बा’ध्य हुने चे’तावनी पनि दिएको छ।