काे’राेना भाइरस : म’र्नेकाे भन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी, ५ लाख १० हजार बढी निकाे भए

काठमाडाैं, ४ वैशाख । विश्वभर अहिले को’रोना भाइरस {को’भिड-१९} म’हामारीले स’न्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो म’हामारी अहिले विश्वका सबैजसो देशमा फै’लिसकेको छ ।विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म को’रोना संक्रमितको संख्या २० लाख ८२ हजार १०९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ८० हजार नयाँ संक्रमित थपिएका छन् ।अहिलेसम्म विश्वभर को’रोना भाइरसका कारण १ लाख ३४ हजार ६०३ जनाले ज्यान गु’माएका छन् ।

को’रोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा को’रोनाको संक्रमण भएको छ ।अहिलेसम्म अमेरिकामा को’रोना संक्रमितको संख्या ६ लाख ४४ हजार बढी रहेको छ । बुधबार मात्रै अमेरिकामा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।को’रोनाका कारण मृ’त्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । अहिलेसम्म त्यहाँ २८ हजार ५२९ बढीको मृ’त्यु भइसकेको छ । त्यहाँ बुधबार मात्रै २ हजार ४ सयभन्दा बढीको मृ’त्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ ।

वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ ६ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।स्पेनमा अहिलेसम्म १८ हजार ८१२ जनाले कोरोनाका कारण ज्यान गु’माइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र मात्रै त्यहाँ को’रोनाका कारण ५५७ सय जनाको मृ’त्यु भएको छ ।इटालीको अवस्था पनि स्पेनको जस्तै भ’यावह छ । बिहीबार बिहानसम्म इटालीमा को’रोनाका कारण मृ’त्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ५७६ जनाको मृ’त्यु भएको छ ।

इटालीमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढी को’रोना संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ साढे २ हजार नयाँ संक्रमित थ’पिएका छन् ।फ्रान्सलाई पनि को’रोनाले भ’यावह बनाएको छ । अहिलेसम्म त्यहाँ को’रोनाका कारण १७ हजार १६७ जनाको मृ’त्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । मंगलबार मात्रै त्यहाँ ४ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन् ।कोरोना बढी संक्रमण हुने अर्को देश हो, जर्मनी । तर जर्मनीमा अरू देशको तुलनामा मृत्यु हुनेको संख्या कम र निको हुनेको संख्या बढी रहेको छ ।अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३४ हजार ना’घेको छ ।

तीमध्ये ३ हजार ८०४ जनाको मृ’त्यु भएको छ । बुधबार मात्रै त्यहाँ ३०९ जनाको मृ’त्यु भएको छ ।तर को’रोना भाइरसको संक्रमण हुँदैमा ज्यान ग’इहाल्छ भनेर ड’राउनुपर्ने वि’घ्न कारण भने छैन । काे’राेना लागेकाहरूमध्ये म’र्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी रहेकाे छ । संक्रमितमध्ये ६.४६ प्रतिशतकाे मात्रै मृ’त्यृ भएकाे छ भने २४.४८ प्रतिशत पूर्णरूपमा निकाे भएका छन् ।दी’र्घरोगी, वृद्धवृद्धा, सु’गर, मृर्गौला, द’मजस्ता ग’म्भीर रो’गका बि’रामीको मर्ने सम्भावना बढी रहेको भए पनि युवाहरू, स्वस्थ मानिस र इ’म्युन सि’स्टम बलियो भएकाहरू को’रोना संक्रमण भएर पनि चाँडै नि’को हुने विज्ञहरूले बताउँदै आएका छन् ।

हालसम्म को’रोना संक्रमितमध्ये विश्वभर ५ लाखभन्दा बढी नि’को भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा को’रोनाबाट पूर्णरूपले निको भएकाको संख्या ५ लाख १० हजार ४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।यसरी निको हुनेको संख्या को’रोनाको उ’द्गमस्थल चीनमा नै धेरै रहेको छ । त्यहाँ कुल संक्रमित ८२ हजार २९५ हजार रहेकोमा ७७ हजार ८१६ जना पूर्ण रूपले निको भइसकेका छन् । बाँकी १ हजार १३७ जना संक्रमण यथावत छ ।चीनमा अहिलेसम्म ३ हजार ३४२ जनाको ज्यान गइसकेको छ । यसरी हेर्दा चीनमा को’रोना संक्रमणबाट ३ हजारको ज्यान जाँदा ७७ हजार भने निको हुनु सुखद पक्ष हो ।

त्यसपछि को’रोनाबाट निको हुनेमा जमर्नी रहेको छ । जमर्नीमा को’रोना संक्रमितको मृत्युदर असाध्यै कम रहेको छ । अहिलेसम्म जर्मनीमा ७२ हजार ६ सय पूर्णरूपमा नि’काे भइसकेका छन् । त्यहाँ अहिले ५८ हजारमा मात्रै काे’राेना सक्रिय रहेकाे छ ।उता स्पेनमा पनि पूर्णरूपमा निकाे हुनेकाे संख्या धेरै नै रहेकाे छ । अहिलेसम्म स्पेनमा ७० हजार ८५३ जना पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ९० हजारमा काे’राेना सक्रिय रहेकाे छ ।सबैभन्दा बढी काे’राेना संक्रमण हुने अमेरिकामा भने ७.५६ प्रतिशत मात्रै पूर्णरूपमा निकाे भएकाे पाइन्छ ।

अहिलेसम्म त्यहाँ ४८ हजार ७१० जना पूर्णरूपमा निकाे भएका छन् र त्यहाँ साढे ६ लाख काे’राेना संक्रमित रहेका छन् ।इटाली र फ्रान्समा पनि नि’काे हुनेकाे संख्या आस लाग्दाे नै छ । अहिलेसम्म इटालीमा ३८ हजार र फ्रान्समा ३१ हजर पूर्णरूपमा नि’काे भइसकेका छन् ।