रूखले च्या’पिएर एक जना युवाकाे मृ’त्यु

४ बैशाख २०७७, बिहीबार पाल्पा – तिनाउ गाउँपालिका वडा नं. १, ठूलीदान भन्ने स्थानकाे मसिना सामुदायिक वनमा रूख का’ट्ने क्रममा एक जना युबककाे रूखले च्या’पिएर ज्यान गएकाे छ ।बुधबार दिउँशाे सामुदायिक वनमा रूख का’ट्दा साेही रूखले च्या’पिएर तिनाउ १ का ३४ वर्षिय युवक ओमबहादुर घर्तीकाे मृ’त्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।ती युवककाे घ’टनास्थलमै ज्यान गएकाे र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सू’चना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयाे ।

त्यस्तै बि’रामी बोकेको बहाना बनाएर यात्रु बोकेर तानसेन–७, प्रभासबाट बाग्लुङ्को खर्बाङ्तर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स ८ जना यात्रुसाहित प्रहरीको फ’न्दामा परेको छ ।बाग्लुङ्स्थित निस्दी बोडिगार्ड सामुदायिक विकास केन्द्र गुल्मीद्वारा सञ्चालित एम्बुलेन्सले ८ जना यात्रु बोकेर बाग्लुङ् जाने क्रममा तानसेनको होलाङ्दीमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।प्रहरीले सवारी सा’धन अनुमति का’र्यविधि २०७६ बि’परीत एम्बुलेन्स चलाएकाले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।तस्बिर : फाइल