Breaking: गाई चो’रेर एकान्त जंगलमा लगी का’टेर खाएको आरोपमा ५ जना पक्राउ

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–४, मनिगाउँमा गाई चो’रेर का’टेर खाएको आरोमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनिगाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन घलान, २० वर्षीय सन्तबहादुर थिङ, दिपेन्द्र थिङ र ३५ वर्षीय बाटुली थिङ रहेका छन् ।प्रहरीका अनुसार जिल्लाको कालिका गाउँपालिका–२ कि नन्द कुमारी ढकालले आफ्नो गोठमा रहेको गाई ह’राएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी गर्नु भएको थियो ।गाई चो’रेर एकान्त जंगलमा लगेर का’टेर मा’सु लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मा’सु सहित बिहीबार दिउँसो पक्राउ गरिएको हो ।यस्तै उता बारामा सहकारीमार्फत कृषकलाई स’हुलियतमा मल उपलब्ध गराउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडबाट अ’नुदानमा ख’रिद गरी ल्याएको मल बढी मु’नाफा लिई किसान ठ’ग्न लागेपछि बारामा एक जना प्रहरीको फ’न्दामा परेका छन्। सहकारी खोलेर म’लको का’लोबजारी गर्ने बाराको को’ल्वी नगरपालिकाका स्थानीय शम्भु शाहलाई प्रहरीले समातेको हो। कोल्हवी बजारस्थित श्री लक्ष्मी बहुमुखी सहकारी संस्था सञ्चालन गरी शाहले मल खादहरू बिक्री गर्दै आएका थिए।

कृषि सामग्री कम्पनी लिमिटेड कलैया र साल्ट ट्रेडिङ वीरगन्जबाट ख’रिद गरी आफ्नै घरभित्र स्टोर गरी बढी मूल्यमा बिक्री गर्ने गरेका थिए शाहले। साहले ७ सय रुपैयाँमा पर्ने यु’रिया मल ९ सयमा बेच्ने गरेको खुलेपछि इलाका प्रहरी कार्यालय कोल्वीबाट ख’टिएको प्रहरीले पक्राउ गरेको हो। प्रहरीले शाहको घरमा स्टोर गरी राखिएको यु’रिया मल एक सय ८१ बोरा, कृषक पो’टास ८३ बोरा, ए’ल्मुनियम स’ल्फेट ६० बोरा र फो’स्फेट ७८ बोरा फेला पारेको छ। ब’रामद सामान सि’लबन्दी गरी राखिएको जिल्ला प्रहरी कार्यालय बारा, कलैया प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका साहलाई का’लो ब’जारी तथा केही अन्य सामाजिक अ’पराध तथा स’जाय ऐ’न २०३२ ब’मोजिम अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए। त्यसअघि प्रहरीले ल’कडाउनको मौ’का छो’पेर किसान ठ’ग्ने यो’जना बनाएका बाराको प्रसौनी गाउँपालिका ५ प्रस्टोका शम्भु साह र रमेश साहलाई पक्राउ गरेको थियो। उनीहरुले प्रसौनी ६ स्थित ऋषि वााल्मिकि कृषि सहकारी संस्थाबाट यु’रिया तथा डिएपी म’ल ख’रिद गरी किसानलाई बढी मूल्य लिएर बे’च्ने तयारी गरेका थिए। सहकारीबाट ख’रिद गरेर लु’काइछिपाई राखेको अवस्थामा ५० केजीका २९ बोरा यु’रिया र १० बोरा डिएपी फे’ला पारेको थियो।