Breaking: लण्डनमा को’रोना भाइरसबाट पोखराकी पुष्पा घलेको नि’धन !

४ बैशाख २०७७, बिहीबार लन्डन । शनिवार लण्डनमा बितेकी पुष्पा घलेको नि’धन को’रोना संक्रमणबाट भएको जानकारी परिवारले दिएको छ ।यसअघि पुष्पा घलेको नि’धन ‘को’भिड १९’ बाट भएको समाचार प्रकाशित गरेको थियो जसप्रति उनको परिवारले आ’पत्ति जनाउँदै उनको मृ’त्यु ह्’दयघातबाट भएको दा’बी गरेको थियो । तर विहीबार परिवारले उनको मृ’त्यु को’रोनाबाट भएको पुष्टी गरेको छ ।पोखरा घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय पुष्पा घले एक केयर होममा काम गर्दै आएकी थिइन् ।

स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । उनको श्रीमान पनि को’रोना संक्रमणपछि अस्पताल भ’र्ना भएका थिए र अहिले डि’स्चार्ज भएका छन् । उनीहरुको छोरा करीव ९ महिना उमेरको छ ।उनी विगत १० वर्षदेखि युएनआरसी नेपलिज चर्च वेम्व्लीकी सदस्य थिइन् । उनको अ’न्त्येष्ठी सो चर्चबाट गरिने चर्चका सिरेन सुनुवारले जानकारी दिए ।