म’हामारीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, स’जाय दिने होइन: रबि लामिछाने

काठमान्डौ ,पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रि’हाइको मा’ग गरेका छन् ।अभियन्ता शाही हिजो राति पक्राउ परेका थिए ।दैनिक ज्या’लादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाही पक्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले महामारीका बेला भोकालाई खाना खुवाउनेलाई स’जाय दिनु नहुने बताएका छन् । सामाजिक संजालमा एक स्टाट्स लेख्दै उनले भनेका छन् -म’हामारीका बेला भोकालाई खाना खुवाउने लाई धन्यवाद दिने हो, स’जाय दिने होइन।

लामिछानेले भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै ज्ञानेन्द्र शाहीलाई रि’हा गर्न समेत प्र’सासन सँग अ’नुरोध गरेका छन् ।यस्तो छ पत्रकार रबि लामिछानेको स्टाटस -ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्र’भावकारी भएको छैन। कतिपय स्थानीय प्र’तिनिधिहरु आफ्ना का’र्यकर्तालाई मात्र छानी छानी राहत बा’डिरहेकापनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जो’हो गरेर राहत दिनु ध’र्म हो।

लकडाउनको उ’ल्लंघन नहुने गरि स्थानीय प्र’शासन सङ स’मन्वय गरेर, सक्नेले सहयोग गर्ने बेला नै यहि हो। अन्य अ’पराध गरेका भए बेग्लै कुरा तर म’हामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो, स’जाय दिने होइन। बि’कृतिको चा’ङमा उभिएको सरकारका बि’रोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्, तर भ्र’स्टाचार गर्नेलाई स’माउने कि भ्रस्टाचार वि’रुद्ध बोल्नेलाई समाउने? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्र’शासनले ज्ञानेन्द्र शाहीलाई रि’हा गरोस्। ज्ञानेन्द्र जीले पनि स्थानीय नि’कायसँग स’मन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।