३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए सीमा वि’वाद ज’टिल बन्छ : बिजुक्छें

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका बिषय ज’टिल बन्ने बताएका छन्। भारतले मि’चेको सीमाका बिषयमा सरकाले अन्तराष्ट्रिय अदालत र सुं’यक्त राष्ट्र सं’घमा बेलैमा यो मु’द्धालाई लै’जान नसकेको भन्दै ३५ दिनभित्र यो बिषयलाई उक्त स्थानमा लानु पर्नेमा उनले जो’ड दिए। भारतले जा’री गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई स’मेटेर आफ्नो बनाउनु र यस बिषयमा नेपाल सरकारले कुनै ठो’स पहल तर्फ लाग्न नसक्नु क’मजोरी भएको र यसले सरकार भारतसँग कुनै न कुनै ब’हानामा झु’केको आ’रोप समेत उनले लगाए।

प्रधानमन्त्री ओलीले गरेको म’न्त्रिमण्डल पू’नर्गठनको विषयमा बोल्दै अध्यक्ष बिजुच्छेंले सरकारले हाल भएका मन्त्रीलाई किन ह’टाइयो र नयाँ मन्त्री किन ल्या’इयो भन्ने कुनै ठो’स बिषय जानकारी दिन नसक्नु सरकारको अ’सक्षमता भएको बताए। तीन त’हको सकरकारले झनै ज’टिलता नि’म्ताएको बताउँदै सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको भन्नु नै जनतलाई भ्र’ममा पार्नु हो र यस बारे शि’र्ष ने’ताहरुले समेत बु’झ्न नसकेको उनले बताए। गाउँगाउँमा अधिकार नभएर सिंहदरबारको भ्र’ष्टाचार पुगेको उनको दा’वी थियो। नेपालको कु’टनीतिक प’क्ष स’दैब क’म्जोर रहेको भन्दै बिजुक्छेंले कु’टनैतिक अ’सफलताकै कारण वैदेशिक हस्’तक्षेप ति’ब्र ब’न्दै गएको बताए।

सरकारको काम गर्ने शै’लीमा जती बर्ष भए पनि कुनै फरक न’परेको भन्दै वर्तमान सरकारको झन्डै दुई बर्षको काम भनेको जनता झु’क्काउने मात्र भएकाले ठो’स उ’पलब्धि हा’सिल गर्न नसकेको उनले बताए। उनले सरकारको अ’दुरदर्शी सो’चकै कारण प्रदेश सरकार र स्थानीय सरकारले काम गर्न नसेको बताए। चीनले नेपालको सीमा मि’चेको बिषयमा बो’ल्दै उनले चीनले सीमा न’मिचेका दा’वी समेत गरे। चीनले सीमा मि’चेको बिषय ह’ल्ला मात्र भएको बताउँदै असल छिमेकीको भूमिका खे’लिरहेको चीनसँगको कु’टनीतिक स’म्बन्ध बि’स्तारमा सरकार अझै चु’केको उनको भनाइ छ।