आमाको अ’न्तिम संस्कारमा समेत सहभागी हुन पाएनन् अभिनेता इरफान खान

मुम्बई । को’रोनाको कारण भारतमा विगत एक महिना भन्दा लामो समयदेखि लकडाउन जा’री छ । भारतमा जा’री लकडाउनका कारण अभिनेता इरफान खानले आफ्नो आमाको अ’न्तिम सं’स्कारमा समेत सहभागी हुन पाएनन्। अभिनेता इरफान खानको आमा सइदा बेगमको शनिबार नि’धन भएको हो । अभिनेता इरफान खानइरफान भने अहिले देश बाहिर रहेका छन् ।लकडाउनका कारण उनी विदेशमै रो’किएकोले आमाको अन्तिम सं’स्कारमा समेत सहभागी हुन नपाएको भारतिय मिडियाले जनाएका छन् ।

९५ बर्षीय साईदाको राजस्थाको जयपुरमा स्थित आफ्नै नि’वासमा नि’धन भएको हो । इरफान एक फिल्मको छायाँकनका लागि लकडाउन अगाडि विदेश उडेका थिए ।साईदाको अन्तिम सं’स्कार शनिबार साँझ गरिएको थियो । लकडाउन भएको कारणले अ’न्तिम संस्कारमा उनका परिवारका सदस्य मात्र सहभागी रहेको बताइएको छ ।