कपिलवस्तुमा वडाध्यक्षमाथि गो’ली प्र’हार

कपिलवस्तु : कपिलवस्तुमा वडाध्यक्षमाथि गो’ली प्र’हार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष स’हाबुद्दिन मु’सलमान माथि बिहीबार राति १ बजे गो’ली प्र’हार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मु’सलमान माथि चार रा’उण्ड गो’ली प्र’हार भएको हो। दुई जना अज्ञात व्यक्तिले उनी माथि गो’ली हा’ने पनि उनलाई न’लागेको प्रहरीले जनाएको छ। घ’टनामा सं’लग्न रहेको आ’शंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उता कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सु’रक्षाबापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।शिवराज ४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सु’रक्षाबापतको १२ हजार रुपैयाँ चो’री गरी फ’रार थिए ।मियाँले पैसा चो’रेको चन्द्रौटाकाे गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।मियाँ यही वैशाख १४ गते रकम चो’रेर फ’रार भएका थिए ।