जागिर लगाइदिने ब’हानामा यौ’न शो’षण ग’र्नखोज्ने २५ वर्षीय नेपाली युवक सिड्नीबाट पक्राउ

सिड्नी, फेसबुकमा फे’क एकाउन्ट खोलि जागिर लगाइदिने प्र’लोभनमा पारेर युवतीमाथी यौ’न दु’र्व्यवहार गरेको आ’रोपमा अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवक पक्राउ परेका छन् ।न्यु साउथ वे’ल्स राज्यको प्रहरीले जा’री गरेको वि’ज्ञप्ती अनुसार २५ वर्षका ती युवकले फेसबुकमार्फत जागिर लगाइदिने बा’चा गरेका थिए । १८ वर्षका ती युवती पनि नेपालीमुलकै भएको बुझिएको छ ।जागिरको अन्तरवार्ताका लागि भन्दै ती युवकले युवतीलाई सिड्नीको अलवा रेलवे स्टे’सन नजिकै बोलाएको प्रहरीको भनाई छ ।

घ’टना अनुसार मार्च १८ तारिख विहान करिब १० बजे कामको अन्तर्वार्ताका लागि भन्दै स्थानीय अ’लाबा रेल्वे स्टेशन नजिक निज युवकलाई भेटेकी थिइन् । युवतीलाई एउटा कारमा बस्न भनेका ति युवकले कारमा बसिसकेपछि दु’व्र्यवहार गरेको युवतीको आ’रोप छ । यसपछि फु’त्किएर प्रहरी कार्यालय पु’गेकी उनको ब’यानका आधारमा प्रहरीले अनुसन्धान था’लेको थियो । अनुसन्धानकै क्रममा निज युवकले फे’क फेसबुक आ’ईडी बनाएर कामको खो’जीमा रहेका युवा युवतीलाई ठ’गी गर्ने, यौ’न दु’व्र्यवहार लगायतका कार्य गर्ने खुलेको थियो ।

न्यू’साउथवेल्स प्रहरीले आफ्नो वि’ज्ञप्तिमा जनाए अनुसार गत २४ अप्रिल शुक्रबारका दिन निजलाई उसको हस्र्टभिलस्थित घरबाट नै पक्राउ गरिएको थियो । यसपछि उसलाई को’ग्रा प्रहरी का’र्यालयमा राखिएको थियो भने उनीमाथि अ’भियोग समेत लगाइयो ।निज व्यक्तिका विषयमा कुनै जानकारी भएमा वा कोही पी’डित भएमा क्रा’ईम स्ट’पर्सको 1800 333 000 नम्बरमा फोन सम्पर्क गरी जानकारी दिन सकिनेछ । यस्तो जानकारीमा परिचय गो’प्य राखिनेछ ।अष्ट्रेलियामा नया आएका नेपाली विद्यार्थीले जागिरका लागि फेसबुक लगायत सामाजिक संजालमा आएका वि’ज्ञापनको भर पर्ने गरेका छन् ।

सामाजिक संजालमा विभिन्न ग्रु’प बनाएर जागिरका नाममा विद्यार्थीको व्यक्तिगत विवरण संकलन गर्ने क्रम समेत बढेको छ ।पासपोर्ट, भिसा, फोन नम्बर र ए’टिएम कार्ड नम्बरको विवरण लिएर दु’रुपयोग गर्ने क्रम पनि देख्न पाइन्छ ।फेसबुकमा अ’सरल्ल आउने त्यस्ता विज्ञापनबाट स’चेत रहन का’नुन व्यवसायी बुनु गौतम नया विद्यार्थीलाई सुझाव दिनुहुन्छ । ‘फेसबुकका सबै विज्ञापन ग’लत हुन्छन् भन्ने होइन तर, त्यस्ता विज्ञापनको स’त्यता जा’च गर्नुपर्छ’- गौतमले भन्नुभयो -‘आफ्नो व्यक्तिगत वि’वरण पठाउनुभन्दा अघि आफ्ना साथीभाई, इष्टमित्र वा अन्य भ’रपर्दो माध्यमबाट वि’ज्ञापनदाताको जा’च गर्नुपर्छ ।’