Breaking: कतारमा ८ जना नेपालीले पाए आ’ममाफी

दोहा , रमादानको अवसरमा दिइने आ’ममाफी क्रममा यसपटक ८ जना नेपाली कै’दीहरुले आ’ममाफी पाएका छन्। कतारस्थित का’रागारमा विभिन्न स’जायमा ब’न्दी जी’वन बिताइरहेका नेपालीहरुलाई नियमानुसार आ’ममाफी दिइएको नेपाली दूतावासले जानकारी गराएको छ ।दुतावासका द्रितित्य सचिव प्रविन भट्टराईले ८ नेपाली कै’दीहरुले आ’ममाफी पाएको पुष्टि गरे ।यसअघि को’रोना भाइरसको म’हामारीको अवस्थामा १८ नेपालीले आ’ममाफी पाएका थिए ।त्यस्तै पछिल्लो समय कतारमा को’रोनाको संक्रमण बढ्दो अवस्थामा छ ।

पछिल्लो २४ घण्टामा ४,२३५ जनालाई जाँ’च गर्दा थप १,१५३ जनामा को’रोना भाइरसको संक्रमण देखिएको छ भने १९० जनालाई नि’को भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २९,४२५ पुगेको छ ।सरकारको व्या’पक जाँ’चका कारण कतारमा य’तिखेर भाइरसको अवस्था उ’त्कर्षमा पुगेको छ । साथै केहि दिन प’श्चात संक्रमितको संख्या बि’स्तारै ओ’रालो ला’ग्ने मन्त्रालयले बताएको छ ।