नि’लम्बित सांसद आ’लमको घरमा प्रहरीको छा’पा, १२ रा’उन्ड ह’वाईफायर

रौतहट, ९ जेठ । दर्जनौँ व्यक्तिलाई इट्टाभट्टामा जि’उँदै ज’लाएको आरोपमा पूर्पक्षका लागि थु’नामा रहेका पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का नि’लम्बित सांसद मो’हम्मद अ’फताव आ’लमकाे रौतहट स्थित घरमा प्रहरीले गएराति छा’पा मा’रेको छ ।अ’फताव आ’लमका भाइ म’हताव आ’लव घरमा आएको सू’चनाको आधारमा उनको घरमा छा’पा मा’रिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीक कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काका अनुसार सो घ’टनाका आ’रोपित मध्ये एक म’हताव आ’लव घरमा आएर लु’किछिपी बसेको सु’चनाको आधारमा छा’पा मा’रिएको हो ।

सो क्रममा आ’लम समर्थक र प्रहरीबीचमा झ’डप पनि भएको थियो । झ’डप नियन्त्रणमा लिने क्रममा १२ रा’उण्ड ह’वाइफायर गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनभुयो । उहाँका अनुसार आ’लमको घरमा छा’पा मा’र्ने क्रममा आ’लमका समर्थकले प्रहरीलाई अ’वरोध गर्ने र आ’क्रमण गर्ने प्र’यास गरेपछि प्रहरीले प्र’तिकार गरेको हो ।म’हताव आ’लमलाई पक्रउ गर्न छा’पा मा’रेपनि सो घरमा उनी भने नभेटिएको प्रहरीकाे भनाइ छ । खड्काले सो क्षेत्रमा प्रहरी ग’स्ती व’लियो पारिएको र उच्च स’तर्कताको साथमा नि’गरानी बढाइएको बताउनुभयो ।

प्रथम संविधानसभाको अघिल्लो दिन वि.सं. २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फ’रदवा गाउँमा नोपली काँग्रेसका नेता शे’ख इ’द्रिसको घरमा ब’म वि’स्फोट नि’र्वाचनलाई ल’क्षित गरेर ब’म बनाउँदै गर्दा ब’म बि’स्फोट हुँदा २ जनाको मृ’त्यु भएको थियो ।सो घ’टनामा सासंद आ’लमको सं’लग्नता रहेको र व’म वि’ष्फोटनमा परेर घा’इते परेका २३ जनालाई आ’लमले इँटाभट्टामा जि’उँदै ज’लाएर मा’रेको अ’भियोगमा कि’टानी जा’हेरी परेको थियो । सो वि’ष्फोटनमा परेर स’रुअठाका २४ वर्षका त्रि’लोक प्रताप सिंह र २२ वर्षका ओ’सी अ’ख्तरको मृ’त्यु भएको थियो ।

घ’टनालगतै मृ’तक त्रि’लोक प्र’ताप सिंह बुबा श्री’नारायण सिंह र ओ’सी अ’ख्तरका आमा रो’क्साना खा’तुनले सासंद मो’हम्द आ’फताब आ’लम सहित म’हताब आ’लम, मो’विन आ’लम, शे’ख भ’दई र शे’ख स’रोज वि’रुद्ध कि’टानी जा’हेरी दिएका थिए ।कि’टानी जा’हेरी पश्चात प्रहरीले अ’फताव आ’लमलाई पक्राउ गरेर जिल्ला अदालतमा मु’द्धा चलाएको थियो । जिल्ला अदालतले पू’र्पक्षका लागि थु’नामा पठाउने आ’देश दिएको छ ।शुक्रबार उनको थु’नछेक ब’हस सकिएपछि जिल्ला अदालतका न्या’याधीश दीपक ढकालको इ’जलासले आ’लमलाई गत कार्तिक २९ गते पू’र्पक्षका लागि थु’नामा पठाउने आ’देश दिएको हो ।