९० यात्रु सवार विमान दु’र्घटना

काठमाडौं । पाकिस्तानमा यात्रु वाहक विमान दु’र्घटना भएको छ । ।पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दु’र्घटनामा परेको हो ।पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए ।घ’टनास्थलमा धुवाँ उडेको देखिएको थियो । दु’र्घटनामा मृ’त्यु हुने र घा’इते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।

अहिले उ’द्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम ड’नले जनाएको छ। इन्टर सर्भिसेस पब्लिक रिलेसनस् (आ’इएसपीआर)ले विज्ञप्ति जारी गर्दै उ’द्धार गर्न सेना तथा रे’न्जरहरू ख’टाइसकिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सम्पूर्ण अस्पतालमा आ’पतकालीन अवस्थाको घो’षणा गरेका छन्।