रिर्सोटमा मृ’त भेटिएकी युवतीसंग बस्ने युवा प्रहरी रहेको खुलासा, सरकारी मोटरसाइकल लिएर पुगेका थिए

डेलधुरा । डडेल्धुराको सदरमुकाममा रहेको रातो गुराँस रिर्सोटको बा’थरुमामा मृ’त भेटिएकी युवतीसंग रहेका युवा रामदिन चौधरी प्रहरीमा कार्यरत रहेको खुलेको छ । बुधबार विहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती होटलको कोठामा पुगेकी थिइन् । युवती होटलमा पुगेको १५ मिनेट पछि चौधरी युवतीको कोठामा पुगेका थिए ।अजयमेरु गाउपालिका २ च’मडामा रहेको च’मडा चौकीमा कार्यरत रामदिन चौधरीले सरकारी रातो रंगको मोटरसाईकल प्रयोग गरेका थिए ।

रि’र्सोटका म्यानेजर विष्णु भट्टले मृ’तक युवतीले मेरो श्रीमान आ’उदै हुनुहुन्छ हामी फ्रे’स भएर नि’स्कन्छौ भन्दै रि’र्सोटको रुम बु’क गरेको बताए ।मृ’तक युवतीका आफन्तहरुले भने युवतीले घरबाट आफ्ना सवै लुगा कपडा लिएर मंगलबार नै नि’स्केको बताएका छन् ।युवतीको ह’त्या आशंकामा डडेल्धुरा प्रहरीले एक प्रहरीलाई नियन्त्रणमा लिएको छ। अमरगढी नगरपालिका-७ की अन्दाजी २१ वर्षीया निर्मला बोहोरा आज बिहान होटेलको को’ठाको बा’थरुममा आ’इरनको ता’रमा झु’न्डिएको अवस्थामा मृ’त फेला परेकी थिइन्।

हिजाे, १३ जेठमा अजयमेरु गाउँपालिका-२, चमडा चौकीमा कार्यरत प्रहरी जवानसँगै होटेलमा बास बसेकी युवती बिहान मृ’त फेला परेपछि ती प्रहरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। न्याैपानेका अनुसार घ’टनाको थप अनुसन्धान भइरहेको छ।